१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

कांग्रेसद्वारा आदिवासी जनजाति विभागमा सदस्य मनोनीत

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम आदिवासी जनजाति विभागको सदस्यमा विभिन्न व्यक्तिलाई मनोनयन गराएका छन्।

कांग्रेस केन्द्रीय सदस्य दिलमान पाख्रिन प्रमुख रहेका आदिवासी जनजाति विभागको सदस्यमा सभापति देउवाले शुक्रबार नगेन्द्रकुमार कुमाल, रेशमबहादुर गुरुङ,आनन्द सन्तोषी राई, आङ्पासाङ शेर्पा, चन्द्रकुमार आङ्दम्बे,सलामसिंह तामाङ,थममाया छन्त्याल, रमेश जिमी, धनबहादुर श्रेष्ठ र कृष्ण घिसिङलाई मनोनयन गराएका हुन्।  

प्रकाशित: १६ चैत्र २०८० १३:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App