१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

सभापति देउवाद्वारा सहकारी विभागमा १० जना सदस्य मनोनयन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी विभागमा १० जना सदस्यहरू मनोनयन गरेका छन्।  

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सभापति देउवाले पार्टीका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल प्रमुख रहेको सहकारी विभागको सदस्यमा तल उल्लेखित व्यक्तिहरूलाई मनोनयन गरेका हुन।

मनोनयन भएका सदस्यहरू

१. श्री भानुभक्त ढकाल, बागमती प्रदेश

२. श्री चन्द्रप्रसाद ढकाल, लुम्बिनी प्रदेश

३. श्री डिल्लीराम तिवारी, गण्डकी प्रदेश

४. श्री राजेन्द्र पौडेल, बागमती प्रदेश

५. श्री गोमा नेपाल, कोसी प्रदेश

६. श्री पदम दाहाल, कर्णाली प्रदेश

७. श्री विश्वप्रकाश पौडेल, सुदूरपश्चिम प्रदेश

८. श्री शम्भु घिमिरे, बागमती प्रदेश

९. श्री नवराज न्यौपाने, लुम्बिनी प्रदेश

१०. श्री कृष्ण खनाल, कोसी प्रदेश


 

प्रकाशित: १६ चैत्र २०८० १२:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App