कांग्रेसको प्राथमिकता सुशासन र विकास
नेपाली कांग्रेसले सुशासन र आर्थिक विकासलाई प्राथमिकतामा राखेर आगामी घोषणापत्र बनाउने जनाएको छ।
नेपाली कांग्रेसले सुशासन र आर्थिक विकासलाई प्राथमिकतामा राखेर आगामी घोषणापत्र बनाउने जनाएको छ।
सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दास्थित अरुण तेस्रो जलविद्युत् आयोजनाका एक मजदुर मृत फेला परेका छन्।
सिरहाको लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा ‘परीक्षण’ का लागि राखिएको शव साटिएको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरिएको छ।
प्रत्यक्ष्य निर्वाचित कार्यकारी राष्ट्रपति र संविधान संशोधन अथवा पुनलेर्खनको माग राख्दै जनता समाजवादी पार्टी (जसपा) ले २७ वटा बुँदामा प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ।
वीरगञ्ज नाका हुँदै गत आवको ६ महिनाको तुलनामा चालु आवमा सोही अवधिमा दुई अर्ब ७५ करोड बढी रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको हो ।
काठमाडौं महानगरपालिका–२७ जमलमा मंगलबार भएको सवारी दुर्घटनामा परी पाँच जना घाइते भएका छन्।
अभियोगपत्रमा आचार्यले पदको दुरुपयोग गरी अकुत सम्पत्ति कमाएको दाबी गरेको छ । आचार्यले भरतपुर महानगरपालिकाको विकास निर्माण बजेट दुरुपयोग गरी अकुत सम्पत्ति कमाएको देखिन्छ ।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै २७ लाख ८० हजार ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।
यस्तै आयोगले १० हजार ९६७ ठाउँमा मतदान स्थल निर्धारण गरेको छ भने, २३ हजार ११२ वटा मतदान केन्द्र तोकिएका छन्।
खुट्टामा संक्रमण देखिएपछि उनलाई महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल) मा भर्ना गरिएको हो।
जेनजी आन्दोलनमा कोशीको प्रदेशसभा भवन जलेपछि पहिलोपटक बस्न लागेको बैठक वीरेन्द्र सभागृहमा राख्न लागिएको हो ।
आर्थिक गतिविधि अझै बढ्न नसक्दा आयकरमा वृद्धि हुन नसकेको बताउँदै सूचना अधिकारी केसीले आयकरमा वृद्धि हुन सके रोजगारी सिर्जनासँगै गरिबी न्यूनीकरणमा समेत मदत पुग्ने बताए ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आश र त्रासबाट मुक्त भएर व्यवसायीले बैंकिङ प्रणालीबाट नै राजनीतिक दल र उम्मेदवारसँग चन्दा कारोबार गर्नुपर्ने बताएका छन्।
विभागले सोमबार र मंगलबारको बजार अनुगमनका क्रममा दुवै उद्योगमा अखाद्य वस्तु फेला परेपछि जरिवाना गरेको जनाएको छ ।
एमालेका उम्मेदवार एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले यस क्षेत्रमा २०४८ सालदेखि नै प्रतिनिधित्व गरेकोले उनको योगदानमा यहाँका मतदाता जानकार रहेको कार्कीको भनाइ छ ।