१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

आयरल्यान्ड वुल्भ्सका कप्तान कमलको बलमा आउट

टी–२० अभ्यास खेल अन्तर्गत नेपाल ‘ए’ ले पहिलो सफलता हात पारेको छ।

कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा केहीबेर अघि सुरु भएको खेलमा टस जितेर पहिला फिल्डिङ्ग रोजेको नेपालले आयरल्यान्ड वुल्भ्सको पहिलो विकेट आउट गरेको छ।

नेपाल ‘ए’ का लागि कमल सिंह ऐरीको बलमा आरिफ शेखले आयरल्यान्ड वुल्भ्सका कप्तान निक रकलाई क्याच आउट गरेका हुन्। निक २ रन बनाएर पबेलियन फर्केका छन्।

प्रकाशित: १६ चैत्र २०८० १३:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App