छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु
यसैगरी बिहीबार टिपरको ठक्करबाट भद्रपुरमा एक बालिकाको मृत्यु भएको छ।
यसैगरी बिहीबार टिपरको ठक्करबाट भद्रपुरमा एक बालिकाको मृत्यु भएको छ।
ठक्कर दिएपछि गम्भिर घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
इन्डोनेसियाका पश्चिमी क्षेत्र जाभामा सोमबार आएको भूकम्पका कारण ४६ जनाको मृत्यु भएको राष्ट्रिय विपद एजेन्सीले जनाएको छ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मोटरसाइकलमा सवार खत्री नेपाली सेनाले चलाएको सवारीमा ठोक्किँदा गम्भीर घाइते भएको र उपचारका क्रममा मेची अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक जवेगूले बताए।
दोकानडाँडाबाट पूर्व मेचीनगर–३ र ५ को सिमानामा रहेको घैलाडुब्बा पुलबाट झरेर साइकलयात्री पोखरेलको गएराति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले बताए।
बैतडीको सिगास गाउँपालिकामा कार्यरत महिला कर्मचारीको भीरबाट लडेर मृत्यु भएको छ।
मध्यरातमा आगलागी शुरू भएपछि तत्काल अग्निनियन्त्रकलाई बोलाइएको तर आगो निभाउँदासम्म सिरियाबाट टर्कीमा शरण लिँदै आएका एकै परिवारका नौ जनाको मृत्यु भएको अधिकारीले बताएका छन्।
प्यूठानमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। पूर्णिमा मेला हेर्न गएका प्यूठान नगरपालिका-५ पातलकटेरीका यात्रु बोकेको जीप गए राति प्यूठान नगरपालिका-५ पूर्णागाउँमा दुर्घटना भएको हो।
दुर्घटनामा मुगु गमगढीका २१ वर्षीय अक्कल विश्वकर्मा, २१ वर्षीय रमेश बुढा र २५ वर्षीय सुदर्शन सेजुवालको मृत्यु भएको कालीकोटका प्रहरी प्रमुख जयश्वर रिमालले नेपालले जानकारी दिए।
सिगास गाउँपालिका–४ बरमका करिब ४५ वर्षीया गौरा बोहराको मृत्यु भएको स्थानीय मीनबहादुर बोहराले बताए।
कामको सिलसिलामा भारतको पिथौरागढमा रहेका बैतडीको सिगास गाउँपालिकाका–६ जडानीकोटका ३२ वर्षीय हरिभान धामीको अरिङ्गालको टोकाइबाट मृत्यु भएको हो।
सो दुर्घटनमा अन्य ४ जना घाइते भएको क्षेत्रीय आपतकालीन सेवाका प्रवक्ताले रुसको स्पुतनिक समाचार एजेन्सीले जनाएको छ।
गरुडा नगरपालिका वडा ९ सिसवा धमौराका ५२ बर्षीया छविलाल साह तेलिको उपचारको क्रममा मृत्यु भएको प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी बिर बहादुर बुढा मगरले बताए।
मोरङ कारागारमा कैद सजाय भुक्तान गरिरहेको मानबहादुर खपांगीको मृृत्यु भएको छ। तेह्रथुमको आठराई गाउँपालिका–४ घर भएका ५४ वर्षीय खपांगीको उपचारका क्रममा मंगलबार साँझा विराटनगरस्थित कोसी अस्पतालमा मृत्यु भएको कारागारका निमित्त जेलर तुलसीराम भगतले जानकारी दिए।
बागबजारस्थित नानीदेवी महर्जनको घरको पाँचौँ तल्लाको झ्यालबाट खसेर उनकी छोरी दुई वर्षीया रियासा महर्जनको आज बिहान मृत्यु भएको हो।