१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml

बसको ठक्करबाट ट्राफिक प्रहरी जवानको मृत्यु

बसको ठक्करबाट ड्युटीमा रहेका एकजना ट्राफिक प्रहरी जवानको शुक्रबार राती मृत्यु भएको छ।

बाघको आक्रमणबाट २ जना घाईते

उपमहानगरपालिका–१६ भद्रकालीस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा बुधवार राति बाघले आक्रमण गर्दा मोटरसाइकलमा सवार २ जना घाइते भएको प्रहरीले जनाएको छ।

ट्रक र पिकअप ठोकिँदा दुईजनाको मृत्यु

जितपुरसिमरा उपमहानगरपालिका २१ स्थित आधाभारमा जंगलमा आज बिहानै भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ।

मोहितको निर्णायक गोल

मोहित गुरुङको निर्णायक गोलमा न्युरोड टिम एनआरटी मकवानपुरमा जारी छैटौं बाग्मती गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

सिमरामा इन्भेष्टमेन्ट मेगा बैंकको नयाँ शाखा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले बुधबारदेखि बाराको सिमरामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

सिमरा विमानस्थलमा हवाई इन्धन सेवा सुरु

सिमरा विमानस्थलमा उडान गर्ने जहाजहरूले अब सिमरामा हवाई इन्धन भर्न पाउने भएका छन्। नेपाल आयल निगम लिमिटेडले बाराको सिमरा विमानस्थलमा हवाई इन्धन उपलब्ध गराउने गरी रिफ्युलर स्टेसन स्थापना गरेर सेवा सुरु गरेको छ।

पिकनिक मनाएर फर्किदै गरेको बस सिमरामा दुर्घटना, एकको मृत्यु, ९ जना घाइते

मृत्यु हुनेमा अन्दाजी ३०/३५ वर्षका एकजना पुरुष रहेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ।

सिमरा सेजमा २५ उद्योगलाई अनुमति

जीतपुरसिमरा उपमहानगर पालिकास्थित सिमरा विशेष आर्थिक क्षेत्र (सेज) मा नयाँ २५ वटा उद्योगहरूले सञ्चालन अनुमति पाएका छन्।

प्रहरीको फरार सुचीमा रहेका वडा अध्यक्ष नेता भेट्दै

जीतपुरसिमरा उपमहानगपालिका-७ का वडा अध्यक्ष सुनिल गुप्ता प्रहरीको परार सुचीमा छन्। गुप्तालाई जिल्ला प्रहरी कार्यालय बाराले अपराधिक उपद्रव मुद्दामा जेठ ४ गते पक्राउ पुर्जी जारी गरेको थियो।

उपमहानगरपालिकाले भत्कायो वीरगन्ज जीतपुर गौशालाको अवैध संरचना

जीतपुरसिमरा उपमहानगरपालिकाले ‘वीरगन्ज जीतपुर’ गौशालाको नामबाट जीतपुर बजारमा रहेको सार्वजनिक जग्गामा निर्माण गरिएको भौतिक संरचनाहरुलाई आईतबार जेसपी लगाएर भत्काएको छ।

१३ औं जीतपुर सिमरा गोल्डकपको उपाधि चर्च ब्वाईजलाई

जितपुर सिमरा उपमहानगरपालिकाको सिमरा रङ्गशालामा जारी जगदम्बा १३ औं जीतपुर सिमरा गोल्डकपको उपाधि चर्च ब्वाईज यूनाईटेडले उचालेको छ।

वन फडानी गरेको आरोपमा वडाध्यक्ष चौधरी नियन्त्रणमा

कोल्हबी नगरपालिका वडा नम्बर ५ का अध्यक्षलाई शनिबार डिभिजन वन कार्यालय सिमरा बाराले नियन्त्रणमा लिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्