प्रतिनिधि सभामा विद्यालय शिक्षा विधेयक पेश
आइतबारको प्रतिनिधि सभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विधेयक पेश गरेका हुन्।
आइतबारको प्रतिनिधि सभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विधेयक पेश गरेका हुन्।
होस्टेलमै विद्यार्थीको मृत्यु शङ्कास्पद भएको भन्दै आक्रोशित विद्यार्थीका आफन्तहरूले होस्टेल तोडफोडसहित विद्यालयमा आगजनी गरेका छन्। सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिका –६ घण्टाघर अगाडी रहेको उषा बाल बाटिका सेकेण्डरी स्कुलको होस्टेलमा विद्यार्थी शङ्कास्पद रुपमा झुन्डिएको अवस्थामा फेला परेका थिए।
जनकपुरधाम जिल्ला बाल सङ्गठन धनुषाको स्वामित्वमा रहेको जनकपुरधामस्थित श्री आधारभूत विद्यालय (बाल मन्दिर)बारे जानकारी नभएका सायद कोही होलान्।
दुजी ओली यतिबेला बाँकेको कोहलपुरस्थित ज्ञानज्योति माध्यामिक विद्यालयमा कक्षा १ मा पढ्दै छिन्। उमेरले ५१ वर्ष पुगीसकेकी दुजीकुमारीलाई उनका नातिले पढ्न हौसाएको बताउँछिन्। “नातिलाई विद्यालयको गृहकार्य गर्न लगाउँदा तपाईँलाई एक, दुई, तीन त आउँदैन, मलाई के पढ भन्नुहुन्छ भनेर जवाफ फर्काएपछि सिक्नकै लागि स्कुल भर्ना भएँ”, दुजी भन्छिन्।
सरकारले भदौ २७ गते ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’ प्रतिनिधिसभा सचिवालयमा दर्ता गरेको थियो।
शिक्षा विधेयकविरुद्धको आन्दोलनका बेला शिक्षक होमनाथ न्यौपानेले गाएको ‘तिमीलाई कसले पढायो...?’ भन्ने गीत यतिबेला सामाजिक सञ्जालमा भाइरल छ। सात बुँदे सहमतिसँगै आन्दोलन सकिए पनि ‘तिमीलाई कसले फर्कायो’ भन्दै कतिपयले व्यंग्यसमेत गरेका छन्।
प्याब्सनका महासचिव आरबी कटुवालले बर्सेनि दसैं नजिकिँदै गर्दा विद्यार्थी संगठनको चन्दा आतंक र विद्यालयमा तालाबन्दीले निजी शिक्षालयले सास्ती खेप्नु परेको बताए।
विद्यार्थीले समकक्षता लिने समयमा खेप्दै आएको हैरानी न्यूनीकरण गर्न त्रिभुवन विश्वविद्यालयले समकक्षतासम्बन्धी खुकुलो नियम बनाएको छ ।
सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय कार्यालय दुई महिनादेखि बन्द छ। विद्यार्थी सङ्गठनले विभिन्न माग राख्दै केन्द्रीय कार्यालयमा गरेको तालाबन्दी दुई महिना बितिसक्दासमेत खुल्न सकेको छैन।
पोखरा विश्वविद्यालय र नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क (एनआरइएन)बीच राष्ट्रिय र विश्वव्यापी अनुसन्धान र शिक्षा समुदायहरूसँग उच्च गतिको अनुसन्धान र शिक्षा ‘नेटवर्क’ स्थापना गर्ने उद्देश्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको छ।
वार्तापछि पत्रकारहरूसँग कुरा गर्दै सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आन्दोलनरत शिक्षकहरूसँग सरकारले सहमति गरेको बताएकी हुन्।
आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता अझै नी जारी छ। बिहानदेखि सुरु भएको वार्ता सहमतिमा पुग्न सकेको छैन्।
काठमाडौँ केन्द्रित शिक्षकहरुको आन्दोलनलाई पानीले पनि रोक्न सकेन्। शुक्रबार दिउँसो पानी परेपनि शिक्षकहरु छाता ओढेर नै प्रदर्शनमा उत्रेका छन्।
काठमाडौँ केन्द्रित आन्दोलन गरेका शिक्षकहरुले तेस्रो दिन नाचगानसहित विरोध गरिरहेका छन्।
नेपालको शिक्षा ५२ वर्षअघिको ऐनद्वारा सञ्चालन हुँदै आएको थियो। जसमा २०७२ सालमा नवौँपटक संशोधन गरिएको थियो। यो संशोधन गरिएको पनि आठ वर्ष पूरा भएको छ।