१५ असार २०८१ शनिबार
image/svg+xml
शिक्षा

पानीले पनि रोकेन शिक्षकहरुको आन्दोलन

आन्दोलनरत शिक्षकहरूले आज शुक्रबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन्।

काठमाडौँ केन्द्रित शिक्षकहरुको आन्दोलनलाई पानीले पनि रोक्न सकेन्। शुक्रबार दिउँसो पानी परेपनि शिक्षकहरु छाता ओढेर नै प्रदर्शनमा उत्रेका छन्।

विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका कतिपय प्रावधानमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघको नेतृत्वमा तीन दिनदेखि देशभरका शिक्षकहरुले काठमाडौँमा विरोध प्रदर्शन गरिरहेका छन्।

आन्दोलनरत शिक्षक र सरकारबीच पटक पटक वार्ता भएपनि टुग्गोमा भने पुग्न सकेको छैन्। 

प्रकाशित: ५ आश्विन २०८० ०९:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App