ओमिक्रोनको अत्यास
बेलैमा ध्यान दिन सकेको भए डेल्टा प्रजातिले पनि हामीलाई धेरै नोक्सानी गर्न सक्ने थिएन। भारतमा यसको प्रकोप सुरु भएको केही सातापछि मात्र यहाँ प्रभाव देखिएको हो। त्यो अनुभवका आधारमा पनि पूर्वसावधानी अत्यन्त आवश्यक देखिएको हो।
बेलैमा ध्यान दिन सकेको भए डेल्टा प्रजातिले पनि हामीलाई धेरै नोक्सानी गर्न सक्ने थिएन। भारतमा यसको प्रकोप सुरु भएको केही सातापछि मात्र यहाँ प्रभाव देखिएको हो। त्यो अनुभवका आधारमा पनि पूर्वसावधानी अत्यन्त आवश्यक देखिएको हो।
संविधानमा ‘प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ’ लेखेरमात्रै हुँदैन। त्यो व्यवहारमा पनि लागु हुनुपर्छ।
ललितपुर नख्खुमा रहेको अस्पताल मेडीसिटीले आफ्ना नियमित बिरामीको चेक जाँचलाई अझ सहज बनाउन काठमाडौंको विशालनगर स्थित अरोगिन हेल्थ केयर प्रालिलाई आफ्नो सिटी अफिसको रूपमा स्थापित गरेको छ।
मोल्नुपिरभिर नामक सो खाने चक्कीको अन्तरिम क्लिनिकल परीक्षण परिणाम अन्त्यन्न सकारात्मक रहेको उत्पादक कम्पनी मर्कले जनाएको छ।
सेतो पुतलीको सङ्क्रमबाट आँखामा लाग्ने रोगलाई सापु भन्ने गरिन्छ। ४६ वर्षयता यति छोटो अवधि पहिलो पटक यति धेरै बिरामी देखिएको जनाइएको छ।
गएको सातादिनयता १ जना, २ वा शून्य संक्रमण देखिदै आएको र दिनदिनै कम हुँदै गएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ।
गोरखा नगरपालिकाको मनकामना बहिरा मावि, गोनपा १ को जनज्योती मावि, सिरानचोकको जनज्योती मावि कोभिड र भाइरलका बिरामी बढेपछि बन्द भएका हुन्।
तनहुँको सदरमुकाम दमौलीस्थित दमौली अस्पतालमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन्। अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये करिब १५ प्रतिशत भाइरल ज्वरोका बिरामी रहेको सो अस्पतालले जनाएको छ। अहिले दैनिक अस्पतालमा २०० देखि २५० जनासम्म अस्पतालमा आउने गरेका छन्।
पाँचपोखरी थाङपाल गाउँपालिका–३ भोताङका रामे तामाङको उपचारका लागि विभिन्न देशमा रहेका नेपालीले छ लाख १० हजार रूपैयाँ सहयोग गरेका छन्।
निमोनियाले गम्भिर भएका शिशुलाई प्रदेश अस्पताल सुर्खेत लैजान रिफर गरिएको थियो। गाउँपालिकाले सञ्चालन गरेको एम्बुलेन्सका चालकले भाडा नदिएसम्म नजाने बताएपछि शिशुकी आमा मञ्जु विकले ऋण खोज्न गाँउतिर भौतारिएकी थिईन्।
दोस्रो लहरमा अक्सिजन र शय्याका अभावमा बिरामीको अकाल मृत्यु भएको तथ्यबाट हामीले सिक्नुपर्छ। अबका दिनमा पनि अक्सिजनको अभाव र शय्याको अभावलाई मृत्युको कारक मानियो भने त्यो मानवीय अपराध हुन्छ।
दैनिक अस्पतालको दैलोमा आउने दर्जनौं बिरामीलाई यतिबेला मनोविमर्श सेवाको आवस्यकता छ तर यहाँका अस्पताल तथा अन्य कुनै पनि सेवाप्रवाह गर्ने सरकारी संरचनामा एक जना पनि मनोविमर्शकर्ता छैनन्।
कोरोनामात्र होइन, कुनै पनि बाह्य जीवाणुले भारी संक्रमण गरेको अवस्थामा प्रतिरक्षा प्रणालीका कोसहरू अत्यधिक क्रियाशील भई आफ्ना र पराया ठम्याउन नसक्ने अवस्थामा पुग्ने भएकाले कुनै पनि कीटाणुले अत्यधिक सताएको अवस्थामा अटोइम्युन डिजिज स्वाभाविक देखिन्छ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार २ सय ११ जना कोभिड संक्रमित भर्ना भएका छन्। तीमध्येमा २५ जना आइसियुमा र १ सय ८० जना हाइडिपेन्डेन्सी वार्डमा भर्ना भएका हुन्। दुई सातादेखि भर्ना हुन सुरु भएका बिरामी केही दिनदेखि दैनिक २५ देखि ३५ जनाको दरले भर्ना भइरहेको अस्पतालका निर्देशक डा. रवी शाक्यले जानकारी दिए। उनी भन्छन्, ‘निषेधाज्ञा खुकुलो भएपछि संक्रमण बढेको हो।’
मौसम परिवर्तनसँगै सुनसरीमा भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्न थालेको छ।