३ आश्विन २०८१ बिहीबार
image/svg+xml

शिक्षकको सिंहदरबार मोह

स्थानीय तहलाई शिक्षकको व्यवस्थापन, रेखदेख र नियमनको एकल अधिकार दिँदा जनप्रतिनिधिबाट मनोमानी हुने ठहर शिक्षकहरूले गरेका छन्।

सङ्घीय निजामति सेवा सम्बन्धी विधेयकमा ट्रेड युनियनको अधिकार काटिएको छैनः प्रधानमन्त्री

उनले अहिलेको राजनीतिक परिवर्तन र संविधानको व्यवस्थाअनुरुप नै निजामति प्रशासनमा गुणात्मक परिवर्तन आवश्यक रहेको बताए।

बालेन्द्र-हर्क उपद्रयाइँ

देशमा राजतन्त्र सकिए पनि छोटे राजतन्त्रले छाडेको छैन। अहिले मेयरबालेनलाई त्यही धङ्धङीले च्यापेको छ।

राज्यका अंगहरूले जनताको पक्षमा काम गर्छन् भन्ने विश्वास दिलाउनुस्ः प्रधानमन्त्री

महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षणको तयारी सम्बन्धी कामको जानकारी गराएको छ। आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको बैठकमा कार्यालयका कार्यवाहक महालेखा परीक्षक महेश्वर काफ्लेले कार्यालयको वस्तुस्थिति र आगामी योजना एवं कार्यतालिकाबारे ब्रिफिङ गरेका थिए।

सिंहदरबार पुनर्संरचना गर्न १० अर्ब

मन्त्रालयले तयार गरेको सिंहदरबार परिसर गुरुयोजना प्रस्तावलाई मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले पारित गरेको छ।

आज सभामुख घिमिरेले शीर्ष नेतासँग छलफल गर्दै

सभामुख देवराज घिमिरेले संसदको संसदीय समितिका सभापति चयन तथा अवरोध भइरहेको संसद खुलाउने विषयमा राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गर्दैछन् ।

अदालतलाई टेर्दैनन् स्थानीय सिंहदरबार

मिर्चैया नगरपालिका– २ का लक्ष्मी साह खुला आकाशमुनि व्यवसाय गर्न थालेको तीन महिना भयो। चार वर्षदेखि व्यवसाय गर्दै आएको घर नगरपालिकाले डोजर लगाएर भत्काइदिएपछि उनको व्यवसाय सडकमा आएको हो।

बजेटमा संघीयताको उपहास

मुलुक संघीयतामा गएपछि काठमाडौंको सिंहदरबार गाउँगाउँ पुग्छ। विकासको मोडल परिवर्तन हुन्छ भन्ने आम अपेक्षा र विश्वास थियो। राजनीतिक दलले पनि चुनावी घोषणापत्रदेखि भाषणमा पनि सिंहदरबार गाउँमा पुगेको उद्घोष गरे। तर प्रतिबद्धता, बोली र व्यवहारमा फरक देखिएको छ।

संघीयतालाई सघाऔं

मुलुकको मुख्य प्रशासनिक केन्द्र बाहिर हेर्दा सुनसान तर भित्र निकै बौद्धिक र मुलुकको सही दिशा कोर्न सक्नेहरूको जमातले बास गरेको हुनुपर्ने हो। तर विडम्बना, हाम्रो सिंहदरबार जहिल्यै कोलाहलमय छ।

योजना माग्न सिंहदरबारमा भिड

गाउँ गाउँमा सिंहदरबार भन्ने नारा व्यवहारमा उल्टो देखिएको छ। गाउँ गाउँमा सिंहदरबार चलाएका मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, वडा सदस्यहरूसमेत अहिले योजना माग्न प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारमा जम्मा हुन लागेका छन्।

निजामती कर्मचारीद्धावारा सिंहदरबारमा सांकेतिक धर्ना

निजामती कर्मचारीहरूले सिंहदरबारमा सांकेतिक धर्ना दिएका छन् ।बिहीबार संघीय निजामती कर्मचारी सेवा ऐनको माग गर्दै निजामती कर्मचारीहरूले सिंहदरबारको दक्षिण गेटमा सांकेतिक धर्ना दिएका हुन् ।

‘सिंहदरबार’को डोजरले गरिबको उठीबास

सिरहा नगरपालिका–२ की जमुना महराको ओत लाग्ने छानो उजाडिएको एक साता भयो। तीन पुस्तादेखि बसोबास गर्दै आएको छानो नगरपालिकाले डोजर लगाएर भत्काइदिएपछि सातजनाको उनको परिवार बिचल्लीमा परेको छ।

१६औं दिनमा उठ्यो सिंहदरबारको फोहोर

सर्वोच्च अदालतको आदेशपछि काठमाडौं महानगरपालिकाले सिंहदरबार, बालुवाटार तथा राष्ट्रपतिनिवासको फोहोर उठाउन थालेको छ।

सिंहदरबारको फोहोर उठाउन सर्वोच्चको आदेश, नउठाउन मेयरको निर्देशन

सिंहदरबार, बालुवाटार र राष्ट्रपति कार्यालयको फोहोर उठाउँदै आएको परिवर्तन नेपालका अध्यक्ष मित्र घिमिरेका अनुसार अहिले त्यहाँ थुप्रिएको फोहोर काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आदेश दिनेबित्तिकै उठ्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्