२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

ए डिभिजन लिग : हिमालयन र मनाङबीचको खेल बराबरीमा

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लब र नाङ मस्र्याङ्दी क्लबबीचको खेल बराबरीमा सकिएको छ।

ए डिभिजन लिगमा आज तीन खेल हुने

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछन्। दशरथ रंगशालामा दिउँसो ३ बजे संकटा र नेपाल पुलिस क्लवबीच प्रतिष्पर्धा हुँदैछ। साथै दिउँसो ३ बजे नै एन्फा कम्प्लेक्समा हिमालयन शेर्पा र मनाङ मस्र्याङ्दी क्लवबीच पनि खेल हुँदैछ।

शीर्ष स्थानमा फर्कियो जावलाखेल

एनकोटा मोसाबीको दुई गोलप्रेरित जावलाखेल युथ क्लब बिहीबार फ्रेन्ड्स क्लबमाथि ४–१ को जितसहित सहिद स्मारक ‘ए’डिभिजन लिगको शीर्ष स्थानमा फर्किएको छ।

महिला टोली मलेसियामा शृंखला खेल्दै

नेपाली महिला क्रिकेट टोलीले मेको अन्तिम साता मलेसियाको महिला टोलीसँग पाँच खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्न भएको छ।

प्रदेश सरकारले क्रिकेट रंगशाला बनाउने

कोसी प्रदेश सरकारले नेपाली क्रिकेट खेलाडीको सम्मानमा विराटनगर–१९ स्थित बैजनाथपुरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण गर्ने भएको छ।

प्रतिवेदनमा यसरी भयो गिरोहको चलखेल

नेपालमा रहेका भुटानी शरणार्थीलाई संयुक्त राष्ट्रसंघले सन् २०१९ देखि खाद्यान्न नदिने भएपछि अध्ययन गर्न बनेको कार्यदलको प्रतिवेदनमा गिरोहले नक्कली शरणार्थीको नाम दर्ता प्रक्रिया अघि बढायो।

रातो मत्स्येन्द्रनाथको रथ जेठ ८ गते लगनखेलबाट जावलाखेल तानिने

रातो मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ) को रथ जेठ ८ गते लगनखेलबाट जावलाखेल तानिने भएको छ। आज ज्योतिषीहरुले हेरेको शुभ साईतअनुसार जेठ गते लगनखेलबाट पश्चिमतर्फ तानिने भएको हो।

भूपेन्द्रको अध्यक्षतामा आदिवासी खेलकुद संघ

आदिवासी खेलकुद संघ नेपालको प्रथम साधारण सभाले भूपेन्द्र गुरुङलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ।

एनएसजेएफलाई अवार्ड

एसियाली खेलकुद पत्रकार महासंघ (एआइपिएस एसिया) ले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेए) लाई ‘एआइपिएस एसिया बेस्ट स्पोर्टस मिडिया एसोसिएसन अफ द इयर’ अवार्ड प्रदान गरेको छ।

‘खेलकुदको उपेक्षा आश्चर्यलाग्दो’

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले खेलकुदको महिमा ठूलो भए पनि धेरैले उपेक्षा गरिरहेको देख्दा आश्चर्य लागेको प्रतिक्रिया दिएका छन्।

फिलिपिन्ससँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपालले १४औं साफ च्याम्पियनसिप २०२३ को तयारीका लागि फिलिपिन्ससँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ।

राष्ट्रिय क्रिकेट खेलाडीहरूलाई विराटनगरमा सम्मान गरिने

नेपालले ऐतिहासिक जित निकाल्दै एसिया कपमा सहभागिता जनाउने भए पछि विराटनगरका तीन औद्योगिक संगठनले राष्ट्रिय टोलीका खेलाडीलाई संयुक्त रुपमा सम्मान गर्ने भएका हुन्।

टोपबहादुरलाई ओलीको 'झड्केलो छोरो' भन्ने अभिव्यक्ति रेकर्डबाट हटाउन एमालेकाे माग

आईतवार राष्ट्रिय सभा सदस्य रमेश जंग रायमाझीले एमाले सचिव टोपबहादुर रायमाझीलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीको जड्खेलो छोरो भन्ने अभिव्यक्ति दिएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्