१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

ए डिभिजन लिगमा आज तीन खेल हुने

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछन्। 

दशरथ रंगशालामा दिउँसो ३ बजे संकटा र नेपाल पुलिस क्लवबीच प्रतिष्पर्धा हुँदैछ। साथै दिउँसो ३ बजे नै एन्फा कम्प्लेक्समा हिमालयन शेर्पा र मनाङ मस्र्याङ्दी क्लवबीच पनि खेल हुँदैछ। आज साँझ ६ बजे दशरथ रंगशालामा एनआरटी र खुमलटारबीच प्रतिष्पर्धा हुनेछ।

प्रकाशित: २९ वैशाख २०८० ०३:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App