२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

आइसिसी २०–२० विश्वकप छनोट फाइनल:टस जितेर नेपालले रोज्यो ब्याटिङ

आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनल खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

सरकार खेलप्रति गम्भीर भएर लागेको छः मन्त्री लिम्बू

सरकार खेल र खेलाडीप्रति गम्भीर भएर लागेको युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू बताएका छन्।

खेल्न होइन जित्न जान्छौंं

सन् २०१४ को विश्वकप खेलेका नेपालका तीव्र गतिका बलर सोमपाल कामीले दोस्रो पटक विश्वकपमा खेल्ने मात्र नभई जित्नका लागि पनि जाने विश्वास व्यक्त गरेका छन्।

विश्वकप क्रिकेटः अफगानिस्तान र नेदरल्यान्ड्सबिचको खेल जारी, नेदरल्यान्ड्स व्याटिङ गर्दै

ताजास्थीतीमा नेदरल्यान्ड्सले १३ ओभरमा दुई विकेट गुमाएर ७७ रन बनाएको छ।

आसिफ शेखले पूरा गरे अर्धशतक

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको शुक्रबार भइरहेको सेमिफाइनल खेलमा आसिफ शेखले अर्धशतक पूरा गरेका छन्।

युएईको मध्यम प्रदर्शन, नेपाललाई जितका लागि १३५ रनको लक्ष्य

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको सेमिफाइनल खेलमा युएईले नेपालसमक्ष १३५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

२०–२० क्रिकेट विश्वकप छनोट सेमिफाइनलः युएईले सुरु गर्यो ब्याटिङ

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको सेमिफाइनल खेलमा नेपालविरुद्ध युएईले ब्याटिङ सुरु गरेको छ।

२०–२० क्रिकेट विश्वकप छनोट सेमिफाइन: नेपालविरुद्ध युएईले पहिले ब्याटिङ गर्दै

मूलपानी क्रिकेट मैदानमा अहिले ११ बजे हुने सेमिफाइनल खेलमा युएई र नेपालबीच प्रतिस्पर्धा हुनेछ।

लुकाइछिपाई ल्याएको १० क्विन्टल चिनी बरामद

काभ्रेपलाञ्चोकको धुलिखेलसित जोडिएको विपी राजमार्गबाट पूर्वी तराईका विभिन्न स्थानबाट चिनी तस्करी हुने गरेको पाइएको छ।

२२ जनालाई हिमालबाट स्की गर्ने अनुमति

हिमालमा आरोहण मात्र नभएर अन्य गतिविधिहरू पनि हुने गर्दछन्। तीमध्ये स्की पनि पर्वतरोहण गतिविधिअन्तर्गत पर्ने साहसिक खेल हो।

विश्वकप क्रिकेटः भारत र श्रीलंकाविचको खेल सुरु,पहिलो ओभरमै भारतका कप्तान आउट भए

आइसीसी विश्वकप क्रिकेट अन्तर्गत अहिले आयोजक भारत र श्रीलंकाबिच खेल भईरहेको छ।ताजास्थीतीमा भारतले ४ ओभरमा १ विकेट गुमाएर १४ रन बनाएको छ।

पदक विजेता पलेशालाई प्रधानमन्त्रीको बधाई

प्रधानमन्त्री पुष्पकमल दाहालले चीनको हाङझाउमा भएको चौथो एसियाली पारा खेलकुदको तेक्वान्दोमा ऐतिहासिक पदक जित्न सफल पलेशा गोवर्धनलाई बुधबार बधाई दिएका छन् ।

मुख्यमन्त्री कोहलपुर गोल्ड कप :उद्घाटन खेलमै आयोजक बाहिरियो

‘रेसिङ सहारा क्लब’कोहलपुर बाँके उद्घाटन खेलबाटै बाहिरिएको छ।‘ए.पी.पावर चर्च व्वाईज यूनाईटेड’ काठमाडौंसँग पेनाल्टी सुट आउटमा पराजित भएसँगै आयोजक रेसिङ साहारा क्लब बाहिरिएको हो।निर्धारित समयमा दुवै पक्षबाट गोल रहित बराबरीमा टुंगिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्