७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

नेपाललाई पाँचौ सफलता, युएईका नाशिर आउट

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको सेमिफाइनल खेलमा युएईले पाँचौं विकेट गुमाएको छ।

मूलपानी क्रिकेट मैदानमा जारी छनोटको सेमिफाइनल खेलमा युएईका अलि नाशिर आउट भएका छन्।  नाशिर ४ रनमा आउट भएका छन्।

युएईले १६ ओभरको खेल सकिँदा ५ विकेटको क्षतिमा १०० रन बनाएको छ।

प्रकाशित: १७ कार्तिक २०८० ०६:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App