कक्षा १२ को ग्रेडवृद्धि परीक्षा अब असोज दोस्रो साता
असोज ९ गते मङ्गलवार अनिवार्य अङ्ग्रेजी (००४१) र एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरूले जुनै विषयको परीक्षा दिन पाउने छन्।
असोज ९ गते मङ्गलवार अनिवार्य अङ्ग्रेजी (००४१) र एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरूले जुनै विषयको परीक्षा दिन पाउने छन्।
पाकिस्तान सरकारले पेट्रोल र डिजलको मूल्य वृद्धि गरेसँगै इन्धनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान आर्थिक रूपमा खर्च धान्न नसक्ने अवस्थामा पुगेको छ। संस्थान सञ्चालनका लागि आर्थिक वर्ष ०७९÷८० मा मात्र संस्थानले नौ करोडको ऋण बोक्नुपरेको छ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका इन्टर्न विद्यार्थीहरूको जीवन निर्वाह भत्तासहितका मागमा सहमति भएपछि संघर्ष समितिले आन्दोलनका कार्यक्रम स्थगित गरेको छ।
कक्षा १२ को पूरक परीक्षा (ग्रेडवृद्धि) असोज ६ र ७ गते हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले बुधबार सूचना जारी गरी परीक्षामा सहभागी हुने विद्यार्थीलाई भदौ ३१ गतेसम्म आवेदन दिन भनेको छ।
वाणिज्य बैंकहरूले प्रकाशन गरेको चौथो त्रैमासिकको (असार मसान्तसम्म) अपरिष्कृत वित्तीय विवरण अनुसार २० बैंकको नाफा २४.९४ प्रतिशतले वृद्धि भएको छ।
प्रहरीका अनुसार पछिल्लो दशकमा लैंगिक हिंसाका डेढ लाखभन्दा बढी घटना दर्ता भएका छन्। आव २०६९/७० मा लैंगिक हिंसाका ३ हजार १४७ वटा उजुरी दर्ता भएकामा २०७९/८० मा त्यो संख्या बढेर २० हजार ९१३ पुगेको छ।
सर्वसाधारणले सय रुपियाँको सामान ल्याउँदा भन्सार कर तिर्नुपर्ने तर करोडौँ र अर्बौँको सामान ल्याउने ठूला व्यापारीले कर छल्ने भएपछि कसरी लक्ष्यअनुसारको राजस्व असुली हुन्छ?
साताको पहिलो कारोबार दिन नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ।
नगरपालिकाले पाउनुपर्ने अपुग मूल्य अभिवृद्धि करसमेत ८७ लाख ४९ हजार ५० रूपैयाँको प्राप्तिको रेकर्ड नै राखिएको छैन। अहिले सहनी नगरपालिकामा कार्यरत्त छैनन्। करार सेवा थप नभएपछि उनी पदमुक्त भएका छन्।
साल्पापोखरी खोटाङ, सोलुखुम्बु, भोजपुर र संखुवासभा जिल्लाको संगमस्थलका रूपमा परिचित प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थल हो।
मधेस प्रदेशका अर्थमन्त्री संजय कुमार यादवले सातै प्रदेशमा मधेस प्रदेशको वृद्धि दर कमजोर रहेको बताएका छन्।
प्रदेश र स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीको क्षमता वृद्धिका लागि चार वर्षअगाडिदेखि सरकारबाट सञ्चालित प्रदेश तथा स्थानीय सरकार सहयोग (पिएलजिएसपी) को १५ अर्ब रूपैयाँ लगानी कर्मचारी र विज्ञले मनोमानी रूपमा खर्च गरेको पाइएको छ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आर्थिक वर्ष २०८०/८१ को बजेट आर्थिक वृद्धिदरको लक्ष्य ६ प्रतिशत गर्ने भनिएको तर असम्भव भएको बताएका छन्।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा रोजगारी वृद्धि गर्न वैदेशिक लगानी आकर्षित गर्नुपर्ने बताएका छन।