१० मंसिर २०८१ सोमबार
image/svg+xml

आजदेखि राष्ट्रिय बाल नाटक मेला

मुलुकभर खुला आह्वान गरी विद्यालयस्तरका बालबालिकाले उपलब्ध गराएका नाटकमध्ये उत्कृष्ट नाटक छनोट गरी अन्तिम चरणका नाटक मञ्चन गरिने महासङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र रिमालले जानकारी दिए।

भैरहवामा दुई दिने राष्ट्रिय महिला उद्यमी सम्मेलन

भैरहवामा शुक्रबारदेखि राष्ट्रिय महिला उद्यमी सम्मेलन २०८० सुरु भएको छ। सम्मेलनमा सहभागी महिला उद्यमीले महिला उद्यमशीलताको विकासका लागि नीतिगत तहबाटै विशेष पहल हुनुपर्ने बताएका छन्।

आर्थिक वृद्धि ३.१ प्रतिशत हुने प्रक्षेपण

सरकारले बजेटमा चालु आर्थिक वर्ष २०८०/८१ मा नेपालको आर्थिक वृद्धि ६ प्रतिशत हुने लक्ष्य राखेको भए पनि अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले ३.१ प्रतिशत मात्र हुने प्रक्षेपण गरेको छ।

टिकौली जंगल क्षेत्रमा ‘राडर गन’ सहित चेकजाँच

जिल्ला ट्राफिक कार्यालय चितवनले सडक दुर्घटना न्यूनीकरण गर्न टिकौली जंगल राजमार्ग क्षेत्रका सडकमा ‘राडर गन’ सहित चेकजाँच सुरुआत गरेको छ।

सामाजिक रूपान्तरण र जल संरक्षणका लागि अनन्त ब्राह्मण्डीय महायज्ञ-२०८०

धार्मिक कार्यक्रमका माध्यमबाट सामाजिक रूपान्तरण गर्ने र जलको संरक्षण गर्ने उदेश्यसहित ‘अनन्त ब्राह्मण्डीय महायज्ञ-२०८० को आयोजना गरिने भएको छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच मैत्रीपूर्ण फुटबल सम्पन्न

२३औँ सशस्त्र प्रहरी दिवस २०८० को उपलक्ष्यमा नेपाल प्रहरी रसशस्त्र प्रहरी बलबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ।

सव जुनियर च्यालेन्ज कप २०८०: रिजन र सत्यम अन्तिम आठमा

नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका रिजन थापा मगर र धन्यन्तरीका सत्यम कार्की योनेक्स सनराईज इनास सव जुनियर च्यालेन्ज कप २०८० यु– १३ को अन्तिम ८ मा प्रवेश गरेका छन्।

नेसनल लाइफ इन्स्योरेन्सको क्षमता अभिवृद्धि कार्यशाला

‘एक्सेल एन्ड एलिभेट २०८०-८१’ नाराका साथ नेसनल लाइफ इन्स्योरेन्सले तीन दिने ‘इम्प्लोइ स्किल इनह्यान्समेन्ट वर्कसप’ सम्पन्न गरेको छ।

राष्ट्रियसभा सदस्य निर्वाचन : सुदूरपश्चिम प्रदेशबाट तीन सदस्य चयन हुँदै

राष्ट्रियसभा सदस्य निर्वाचन २०८० अन्तर्गत सुदूरपश्चिम प्रदेशबाट रिक्त हुन लागेका तीन पदमा आगामी माघ ११ गते निर्वाचन हुँदै छ।

आजदेखि पोखरामा ‘ प्रथम प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनी २०८० ’ शुरु

आजदेखि कास्कीको पोखरामा ‘ कृषिमा यान्त्रीकरणको अवलम्बन, कृषि कार्यमा परिवर्तन ’ भन्ने मूल नारा सहित ‘ प्रथम प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनी गण्डकी, पोखरा - २०८० ’ शुरु भएको छ।

प्रथम प्रादेशिक कृषि यान्त्रीकीकरण प्रदर्शनी–पुस २० गतेदेखि पोखरामा हुने

प्रथम प्रादेशिक कृषि यान्त्रीकीकरण प्रदर्शनी–२०८० पोखरामा हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्