२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

आजदेखि पोखरामा ‘ प्रथम प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनी २०८० ’ शुरु

आजदेखि कास्कीको पोखरामा ‘ कृषिमा यान्त्रीकरणको अवलम्बन, कृषि कार्यमा परिवर्तन ’ भन्ने मूल नारा सहित ‘ प्रथम प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनी गण्डकी, पोखरा - २०८० ’ शुरु भएको छ।

उक्त प्रर्दशनी आजदेखि पुस २२ गतेसम्म बिहान १०:०० बजेदेखि साँझ ०५:०० बजेसम्म कास्कीको पोखरास्थित नयाँबजारमा रहेको पोखरा प्रर्दशनी केन्द्रमा संचालन रहेको छ। प्रर्दशनीमा स्वदेशी तथा विदेशी कृषि सम्बन्धि कम्पनीहरुका ७० भन्दा बढी व्यावसायिक तथा सेवामूलक स्टलहरु रहेको छ। 

प्रकाशित: २० पुस २०८० १२:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App