१६ असार २०८१ आइतबार
image/svg+xml

विश्वकप क्रिकेट उपाधिका लागि भारत र अष्ट्रेलियाबिच प्रतिस्पर्धा हुने

आइसिसी विश्वकप क्रिकेटको उपाधिका लागि भारत र अष्ट्रेलियाबिच प्रतिस्पर्धा हुने भएको छ।

एलजीलाई प्रथम लामाचौर कप फुटबलको उपाधि

एनटु कफीसप पोखरा टुँडीखेललाई सडेनडेथमा पराजित गर्दै एलजी एशोसिनयसनले प्रथम लामाचौर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। निर्धारित समयमा १–१ गोलको बराबरीपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टी सुटआउटमा पनि बराबरी भएपछि निर्णय सडन डेथमा गरिएको थियो।

प्रदेशस्तरीय ट्वान्टी-२० क्रिकेटको उपाधि कास्कीलाई

बागलुङमा सम्पन्न प्रदेशस्तरीय ट्वान्टी-२० क्रिकेट प्रतियोगिताको उपाधि कास्की जिल्लाले जितेको छ।

अभिलाषा र प्रदीपलाई उपाधि

अभिलाषा विष्ट र प्रदीप खड्काले शनिबार तेस्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको सिंगल्सतर्फको उपाधि जितेका छन्।

वडा कपको उपाधि चन्दननाथ ३ ले जित्यो

चन्दननाथ नगरपालिका ३ को (बि)टिमले वडा कपको उपाधि जितेको छ।आयोजक चन्दननाथ ४ बिलाई पराजित गर्दै चन्दननाथ ३ (बि) ले उपाधि जितेको हो।

मचुङबुङ फुटबलको उपाधि हलेसी तुवाचुङलाई

पहाडी गाउँपालिका लिमुचुङबुङमा आयोजित फुटबल प्रतियोगितामा खोटाङको हलेसी तुवाचुङको टिमले जितेको छ। लिमुचुङबुङ २ तामलिछको तामलि खेलमैदान छतिवनेमा दुईसातासम्म सञ्चालित प्रतियोगिताको बिहीबार सम्पन्न फाईनल खेलमा हलेसी तुवाचुुङ आयोजक तामलिछालाई पराजित गर्दै उपाधि हात पार्न सफल भएको हो।

रोमाञ्चक खेलमा युएईलाई उपाधि

आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको एसियाली क्वालिफायरको तयारीस्वरूप खेलिएको शृंखलामा नेपाल समूहका चारै खेलमा जित निकाले पनि फाइनलमा भने पराजित हुन पुग्यो।

त्रिकोणात्मक टि–२० क्रिकेटः नेपाललाई हराउँदै युएईले जित्यो उपाधि

काठमाडौंमा जारी त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजको उपाधि युएइले जितेको छ। आज किर्तिपुर क्रिकेट मैदानमा भएको फाईनल खेलमा नेपाललाई चार विकेटले हराउँदै युएईले उपाधि जितेको हो।

त्रिकोणात्मक क्रिकेट सिरिजको उपाधिका लागि आज नेपाल र यूएई भिड्दै

काठमाडौंमा जारी त्रिकोणात्मक टि-२० क्रिकेट सिरिजको उपाधिका लागि आज नेपाल र यूएई भिड्दैछन्।

त्रिकोणात्मक क्रिकेट सिरिजको उपाधिका लागि भोलि नेपाल र यूएई भिड्ने

काठमाडौंमा जारी त्रिकोणात्मक क्रिकेट सिरिजको उपाधिका लागि भोलि नेपाल र यूएईबीच खेल हुने भएको छ।

युएईलाई हराउँदै नेपालले जित्यो एसिसी यू–१९ प्रिमियर कपको उपाधि

मलेसियाको बायोमास ओभलमा आज भएको खेलमा यूएईलाई डकवर्थ लेविस नियमका आधारमा १९ रनले पराजित गर्दै नेपालले उपाधि उचालेको हो।

खत्रीले आठौँ पटक जिते छेलो पहलमानको उपाधि

म्याग्दीको धौलागिरि–७ स्थित ऐतिहासिक ताकमकोतमा आयोजना गरिँदै आएको छेलो फाल्ने प्रतियोगितामा ताकमका अशोक खत्री आठौँ पटक विजयी भएका छन।

सप्तरी र सर्लाहीबीच उपाधि भिडन्त

यहाँ जारी ‘नवौँ नारदमुनि राई स्मृति गोल्डकप प्रतियोगिता’को उपाधिका लागि बाग्मती र सप्तरीबीच प्रतिस्पर्धा हुने भएको छ।

वीरजङ्ग स्मृति राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशलाई

वीरजङ्ग स्मृति खुला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले हात पारेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्