१८ असार २०८१ मंगलबार
image/svg+xml
खेल

त्रिकोणात्मक क्रिकेट सिरिजको उपाधिका लागि भोलि नेपाल र यूएई भिड्ने

काठमाडौंमा जारी त्रिकोणात्मक क्रिकेट सिरिजको उपाधिका लागि भोलि नेपाल र यूएईबीच खेल हुने भएको छ।  

किर्तिपुरस्ति त्रिवि मैदानमा भोलिको अन्तिम खेल बिहान ११ बजेबाट सुरु हुनेछ।

बुधवार हङकङसँग पराजित भएपनि नेटरन रेटका आधारमा यूएई फाइनल प्रवेश गरेसँगै नेपालको प्रतिद्धन्दी टुङ्गो लागेको हो ।

सिरिजमा चार वटै खेलमा शानदार जितसहित नेपाल फाइनलमा पुगेको हो भने युएई रनरेटको आधारमा फाइनल प्रवेश गरेको हो।

बुधवारको खेलमा हङकङले यूएईलाई ६९ रनले पराजित गर्यो। तर, युएई रनरेटको आधारमा फाइनल प्रवेश गरेको हो।

प्रकाशित: ९ कार्तिक २०८० ०५:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App