६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

त्रिकोणात्मक क्रिकेट सिरिजको उपाधिका लागि आज नेपाल र यूएई भिड्दै

काठमाडौंमा जारी त्रिकोणात्मक टि-२० क्रिकेट सिरिजको उपाधिका लागि आज नेपाल र यूएई भिड्दैछन्।  

किर्तिपुरस्ति त्रिवि मैदानमा हुने आजको खेल बिहान ११ बजेबाट सुरु हुनेछ।

सिरिजमा चार वटै खेलमा शानदार जितसहित नेपाल फाइनलमा पुगेको हो भने युएई रनरेटको आधारमा फाइनल प्रवेश गरेको हो।

टी ट्वान्टी विश्वकप छनोटको तयारी स्वरुप नेपालले त्रिकोणात्मक क्रिकेट सिरिजको आयोजना गरेको हो।

प्रकाशित: १० कार्तिक २०८० ००:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App