१८ असार २०८१ मंगलबार
image/svg+xml

भारतलाई आठौं पटक एसिया कप उपाधि

एकदिवसीय क्रिकेटमा मोहम्मद सिराजले सबैभन्दा छिटो पाँच विकेट लिने रेकर्ड बनाए। उनले १६ बलमा नै यो आँकडा पूरा गरेका हुन्।

उत्कृष्ट प्रदर्शनसहित भारतको पोल्टामा एसिया कप क्रिकेटको उपाधि

एसिया कप क्रिकेट २०२३ को उपाधि भारतले जितेको छ।आज भएको फाइनल खेलमा भारतले घरेलु टोली श्रीलङ्कालाई १० विकेटले पराजित गर्दै एसिया कपको उपाधि आठौँ पटक जितेको छ।

एसिया कपको फाइनल भिडन्त:भारतले जिते आठौं,श्रीलंकाले जिते सातौं उपाधि

एसिया कप क्रिकेट २०२३ को फाइनलमा आज भारत र श्रीलंकाबिच खेल हुँदैछ। खेल नेपाली समय अनुसार आज दिउँसो ३ :१५ मा कोलोम्बोमा सुरु हुनेछ। भारत उत्कृष्ट ब्याटिङका साथ उपाधि हात पार्ने सोचका साथ मैदानमा प्रवेश गर्नेछ भने घरेलु टोली श्रीलंका स्पिन आक्रामणसँगै घरेलु मैदान तथा दर्शकको फाइदा उठाउँदै उपाधि हत्याउने सोचमा हुनेछ।

एसिया कपः आज उपाधिका लागि भारत र श्रीलङ्का भिड्ने

श्रीलङ्कामा हुने आजको अन्तिम खेलमा उपाधिका लागि भारत र श्रीलङ्काबीच प्रतिस्पर्धा हुनेछ।

मुकेश र राममायालाई उपाधि

निक्षेप तथा कर्जा सुरक्षण कोषले आयोजना गरेको वाकाथन तथा ५ किलोमिटर दौडको उपाधि मुकेश पाल र राममाया बुढाले जितेका छन्।

अनिशा चन्दलाई ‘ब्युटिसियन मिस तीज’ उपाधि

ब्युटिसियन मिस तीज– २०८० को उपाधि अनशा चन्दले प्राप्त गरेकी छन्। हरितालिका तीजका अवसरमा गुड न्यु आइटिसी समूहले नेपालगन्जमा आयोजना गरेको सौन्दर्य प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा उनले उपाधि हात पारेकी हुन्।

व्यास नगर साइनिङ स्टारको उपाधि रानालाई

जेसिआई व्यास नगरले आयोजना गरेको ‘व्यास नगर साइनिङ स्टार–२०२३’ को उपाधि सदीक्षा रानाले जितेकी छिन्।गए राति सम्पन्न प्रतियोगितामा सहभागी १९ प्रतिस्पर्धीलाई पछि पार्दै रानाले उक्त उपाधि चुमेकी हुन्।

तीन टोलीलाई केएमसी बास्केटबल उपाधि

सिनियर गर्ल्सको उपाधि भिडन्तमा एनसिसिएसले इनोभेटिभमाथि २९–२० को जित दर्ता गर्‍यो। एनसिसिएसकी दिभा महर्जनले १३ स्कोर गरिन्।

जेसीज कपको उपाधि सौराहलाई

मकवानपुरमा सञ्चालन भएको मकवानपुरगढी जेसीज कप फुट्सल प्रतियोगिताको उपाधि सौराह जेसीजले जितेको छ । शनिबार भएको फाइनल भिडन्तमा आयोजक मकवानपुरगढी जेसीज (प्रस्तावित)लाई ७–२ गोल अन्तरले हराउँदै सौराहले उपाधि सहित नगद एक लाख रुपैयाँ जितेको हो ।

बास्केटबल उपाधि बौद्ध इन्टरनेसनललाइ

बौद्ध इन्टरनेसनल स्कुल उपत्यकाव्यापी बास्केटबल प्रतियोगिताको च्याम्पियन बनेको छ। बौद्धले ब्वाइजतर्फ र गल्र्सतर्फ दुवैको उपाधि आफ्नो हात परेको हो।

सातौँ उपत्यका व्यापी बास्केटबलको उपाधि ज्ञान निकेतनको पोल्टामा

एभरेस्ट इगलिश स्कूल मिवाछें व्यासी भक्तपुरको आयोजनामा भएको सातौँ उपत्यका व्यापी बास्केटबल प्रतियोगिता २०८० काठमाडौँस्थित ज्ञान निकेतन स्कुल शंखमुलले जितेको छ।

तीन टोलीलाई उपाधि

ग्रिनल्यान्ड, एन्जल्स हार्ट र भ्याली पब्लिकले शनिबार दसौं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्।

सुदूर पश्चिम पृतना ट्रफी: गोरख बक्स गणलाई भलिबलको उपाधि

नेपाली सेनाको सुदूरपश्चिम पृतना स्तरीय ट्रफीअन्तर्गत गणतर्फको भलिबल प्रतियोगिताको उपाधि गोरख बक्स गण अछामले जितेको छ।

हङकङ र थाइल्यान्डलाई उपाधि

पाँचौं स्थानका लागि भएको प्लेअफमा नेपालले उज्बेकिस्तानसँग २२–१९ को हार बेहोर्‍यो। अन्तिम २० सेकेन्ड बाँकी छँदासम्म १९–१७ को अग्रता जोगाउन नसक्दा नेपालले हार बेहोरेको हो।

नेपालको उपाधि जित्ने लक्ष्य

रग्बीमा सन् २०१५ देखि अन्तर्राष्ट्रिय प्रतिस्पर्धा थालेको नेपालले उमेरसमूहको प्रतियोगिताबाट पहिलो अन्तर्राष्ट्रिय ट्रफी उचाल्ने लक्ष्य राखेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्