१० मंसिर २०८१ सोमबार
image/svg+xml

प्रस्तावित प्रमुख आयुक्त घिमिरेको संसदीय सुनुवाइ आज

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस नविन घिमिरेको संसदीय सुनुवाइ आज हुने भएको छ।

सुनका बाला सहित पक्राउ

प्रहरीले सुनको बाला सहित एक युवालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त गौशालाले त्रिभुवन विमानस्थल नजिकैबाट सुनको ५ वटा बाला सहित लहानका सरोज साहलाई पक्राउ गरेको हो।

‘दी गिफ्ट’लाई तीन लाख पुरस्कार

ओस्कार इन्टरनेशनल फिल्म कलेजमा सम्पादन विधामा स्नातक अध्ययनरत युवा सुनिल गुरुङले लेखेको स्क्रिप्ट ‘नेपाली सिनेमा स्क्रिप्ट राइटिङ कम्पिटिसन ३’मा उत्कृष्ट भएको छ ।

सुन तस्करी प्रकरण : एसपी खनाललाई रिहा गर्न आदेश

उच्च अदालत विराटनगरले सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा थुनामा रहेका प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। मंगलबार न्यायाधीश नगेन्द्रलाल कर्ण र थिरबहादुर कार्कीको संयुक्त इजलासले जिल्ला अदालतको निर्णय उल्ट्याउँदै खनाललाई छाड्ने आदेश दिएको हो।

‘८ प्रतिशत वृद्धि गर्न १० खर्ब चाहिन्छ’

करिब २८ वर्ष बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका सुनिल केसी हाल एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् । तत्कालीन ग्रिन्डलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका केसी सन् २००८ मा फाइनान्सियल मार्केट हेड भएपछि एनएमबी बैंकको नायब महाप्रबन्धकका रुपमा प्रवेश गरेका थिए ।  २०७३ साल चैत १ गतेबाट प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका केसी यसअघि एनएमबी बैंकमा नै नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए । बैंकिङ क्षेत्रमा लामो अनुभव भएका केसीले एनएमबी बैंकलाई उत्कृष्ट बैंक बनाउने अभियानमा लागेको बताउँछन् । उनै अनुभवी  केसीसँग नागरिक परिवारका लागि विश्वमणि पोखरेल र विष्णु बेल्वासेले गरेको कुराकानी :

काष्ठमण्डप पुनर्निर्माण अब द्रुत गतिमा, दातासँग पैसा नलिने मेयरको निर्णय

काष्ठमण्डप पुनर्निर्माणको कामले गति लिन थालेको छ। भूकम्पले भत्किएको काठमाडौंको ऐतिहासिक धरोहर काष्ठमण्डपको पुनर्निर्माणको कामअन्तर्गत काठमाडौं महानगरपालिकाले अहिले निर्माण क्षेत्रको स्थान खाली गराउने काम गरिरहेको छ।

एसएसपी लोहनीलाई साधारण तारेखमा रिहा गर्न आदेश

उच्च अदालत विराटनगरले ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवस लोहनीलाई रिहा गर्न आदेश दिएको छ। शुक्रबार न्यायाधीश नागेन्द्रलाभ कर्ण र शारङ्गा सुवेदीको संयुक्त इजलासले जिल्ला अदालत मोरङको आदेश उल्ट्याउँदै लोहनीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो।

मिशन अस्पतालका कुचिकार मृत भेटिए

तानसेनको युनाइटेड मिशन अस्पताल कुचिकार अस्पताल नजिकै फोहोर फाल्ने स्थानमा मृत भेटिएका छन्। तानसेन नगरपालिका मिशनटोल घर भएका ३९ वर्षीय सुनिल क्षेत्रीको शव अस्पतालबाट १ सय मिटर पर खल्लुकधारामा क्षतविच्छेद अस्थिपञ्जरमात्र बाँकी रहेको अवस्थामा फेला परेको हो।

सुनुवाइ समितिले काम सक्यो, जोशीको पछाडि हिँड्दैन

संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशका लागि अस्वीकृत गरेका सर्वोच्च अदालतका हालका न्यायाधीश दीपकराज जोशीको शैक्षिक प्रमाणपत्रलगायतका विषयमा थप अध्ययन नगर्ने भएको छ।

गोरखामा भेटिएको १० किलो सुन चिनियाँ नागरिकले पठाएको खुलासा

उत्तरी गोरखाको सिर्दिबासमा शनिवार भेटिएको १० किलो सुन चिनियाँ नागरिकको भएको खुलासा भएको छ। चुमनुब्री गाउँपालिका ७ छेकम्पारका ५८ वर्षिय मुटुप लाम र सोही ठाउँका २८ वर्षिय लोप्चन तेन्वे सुनसहित पक्राउ परेपछि प्रहरी अनुसन्धानबाट उनीहरु भरिया भएको खुलेको प्रहरी प्रमुख एसपी बिमल बस्नेतले बताए।

प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रकाे नाम अनुमाेदन (भिडियाे)

संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा सिफारिस ओमप्रकाश मिश्रलाई अनुमोदन गरेको छ। आइतबार विहान सिंहदरबारस्थित संसद सचिवालयमा बसेको समितिको बैठकले सुनुवाई गर्दै मिश्रको नाम प्रधानन्यायाधीशमा अनुमोदन गरेको हो।

संसदीय सुनुवाइको समीक्षा

कायम मुकायम प्रधान न्यायाधीश ओमप्रकाश मिश्रमाथि संसदीय सुनुवाइ विशेष समितिले सोमबार सुनुवाइ गर्दैगर्दा सुनुवाइको सार्थकता र सुधार सार्वजनिक चासोको विषय बनेको छ।

प्रस्तावित प्रधानन्यायाधीश मिश्रमाथि संसदीय सुनुवाई हुँदै

संसदीय सुनुवाई समितिले आज प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रमाथि सुनुवाई गर्दैछ। मिश्रविरुद्ध ३ वटा उजुरी दर्ता भएको छ। सुनुवाई समितिले उजुरीमाथि सुनुवाई गरी मिश्रलाई अनुमोदन गर्ने कि नगर्ने निर्णय लिनेछ।

थप छानबिन सिआइबीलाई दिन सिफारिस

चर्चित ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा गठित अनुसन्धान टोलीले त्यसको थप अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई दिनुपर्ने सुझाव दिएको छ।

१० केजी सुन सहित दुई पक्राउ

गोरखाको चुमनुब्री गाउँपालिका ३ सिर्दिबासबाट १० केजी सुन सहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही गाउँपालिकाको वडा नम्बर ७ का ५८ वर्षीया मुटुप लामा र २८ वर्षीय लोप्चन तेन्वे रहेका प्रहरीले जानकारी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्