विपद्, टहरा र लैंगिक हिंसा
२०७५ चैत १७ गते बारा–पर्सामा आएको ‘टोर्नेडो’ले अकल्पनीय क्षति पु-यायो। टोर्नेडोलाई नेपालीमा हावा–हुन्डरी, चक्रवात वा भुमरी भन्ने गरिन्छ। यो भुमरीले २८ जनाको ज्यान लियो।

२०७५ चैत १७ गते बारा–पर्सामा आएको ‘टोर्नेडो’ले अकल्पनीय क्षति पु-यायो। टोर्नेडोलाई नेपालीमा हावा–हुन्डरी, चक्रवात वा भुमरी भन्ने गरिन्छ। यो भुमरीले २८ जनाको ज्यान लियो।
संसदको महिला तथा समाजकल्याण उपसमितिले छाउपडीमा मृत्यु भएको बारेमा स्थलगत रिपोर्ट तयार पार्दा घटनास्थल नै नपुगेको फेला परेको छ। संसदीय समितिका सदस्यहरू घटना भएको बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा दुई दिनसम्म बसे पनि घटनास्थल नपुगिकनै फिल्ड रिपोर्ट तयार पारेका हुन्।
माघ महिनाको एक दिन लमजुङबाट काठमाडौं फर्कने क्रममा हामीले होमस्टेमा बस्ने सल्लाह ग-यौं। पृथ्वी राजमार्गसँग जोडिएको विमलनगर बजारको सामुदायिक होमस्टे रोज्यौं हामीले। राजमार्ग दायाँबायाँ दोहोरीलत्त घर। त्यहाँ दिदीबहिनीले सञ्चालन गरेको होमस्टेमा एक रात बस्यौं हामी।
स्थानीय स्तरमा पुनर्निर्माणको वस्तुगत अवस्था नियाल्ने हो भने स्पष्ट रूपमा वर्ग विभाजन हुँदै गएको प्रस्ट देखिन्छ । कसैले घरको जगसमेत हाल्न सकिरहेका छैनन् भने कसैले ठूल्ठूला महल ठड्याइसके । यसले समाजमा मेलमिलाप, भाइचार तथा हार्दिकता घट्ने पक्का छ । साथै, ऐतिहासिक मौलिक महत्व तथा संस्कार–संस्कृतिसहितको बस्ती–टोल पुनर्निर्माण भएको छैन ।
संसदीय सुनवाइ विशेष समितिले फ्रान्स र थाइल्याण्डका लागि प्रस्तावित राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको छ। विहीवार सिंहदरवारमा बसेको समितिको बैठकले फ्रान्सका लागि प्रस्तावित आवासीय राजदूत दीपक अधिकारी र थाइल्याण्डका लागि प्रस्तावित राजदूत गणेशप्रसाद ढकालको नाम अनुमोदन गर्ने निर्णय गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।
सरकारले विभिन्न देशमा रिक्त राजदूत पदमा नियुक्तिको सिफारिस गरेको छ भने दक्षिण कोरिया, बंगालादेश र स्पेनका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। यही पुस ६ र ९ सम्पन्न मन्त्रिपरिषद्का बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता , सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले यस्तो जानकारी दिएका हुन्।
घटना १ : २०७५ साउन १० गते कञ्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि सुनियोजित तवरले हत्या भयो ।
प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अदालतमा राजनीतिक प्रभाव नभएको दाबी गरेका छन्। आइतबार विहान सिंहदरबारस्थित संसद सचिवालयमा बसेको संसदीय सुनुवाई विशेष समितिको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै मिश्रले अदालतमा राजनीतिक प्रभाव सम्भव नभएको तर्क गरेका हुन्।
संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा सिफारिस ओमप्रकाश मिश्रलाई अनुमोदन गरेको छ। आइतबार विहान सिंहदरबारस्थित संसद सचिवालयमा बसेको समितिको बैठकले सुनुवाई गर्दै मिश्रको नाम प्रधानन्यायाधीशमा अनुमोदन गरेको हो।
प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले न्यायालयको भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिबद्धता जनाएका छन्। आइतबार विहान सिंहदरबारस्थित संसद सचिवालयमा बसेको संसदीय सुनुवाई विशेष समितिको बैठकमा आफ्नो कार्ययोजना सुनाउँदै मिश्रले अदालतका सबै काम कारवाहीको अनुगमन गर्ने र भ्रष्टाचारविरुद्ध अग्रसरता लिने बताए।
तत्कालिन नेकपा माओवादी शान्ति प्रक्रियामा आउँदै गर्दै संयुक्त राष्ट्रसंघको महासचिवको रुपमा कोफी अन्नानले अन्तिम वर्ष पुरा गर्दै थिए। उनले ति अन्तिम वर्षमा नेपालको शान्ति प्रक्रियाको लागि सहयोगी भूमिका खेलेका थिए।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भानुभक्त ढकाल कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले ढकाललाई कानुन मन्त्रीमा नियुक्त गरेका हुन्।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय सुनुवाई विशेष समितिको बैठक बहिष्कार गरेको छ। प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीबारे मतदानबाट निर्णय लिने सत्ता पक्षको निर्णयपछि कांग्रेसका सदस्यहरु बैठक छाडेर हिडेका छन्।
प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई अनुमोदन गर्ने कि नगर्ने भन्नेबारे टुंगो लगाउन बसेको संसदीय सुनुवाई समितिको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
संसदीय सुनुवाई विशेष समितिको बैठक सुरू भएकाे छ। दिउँसाे साढे तीन बजेका लागि बाेलाइएकाे बैठक साढे दुर्इ घण्टापछि साँझ ६ बजे सुरू भएकाे हाे। बैठकमा प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलार्इ अनुमाेदन गर्ने कि नगर्ने निर्णय हुनेछ।
