१० मंसिर २०८१ सोमबार
image/svg+xml

प्रस्तावित प्रधानन्यायाधीश मिश्रको सुनुवाई सोमबार हुने

संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको सुनुवाई भदौ २५ गते सोमबार गर्ने निर्णय गरेको छ। समितिको शुक्रबार बसेको बैठकले प्रधानन्यायाधीशमा सिफारिस सर्वाेच्च अदालतका वरिष्ठ न्यायाधीश मिश्रको सुनुवाई सोमबार गर्ने निर्णय गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।

बढेन महानगरको गति

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ल्याएका योजना कागजमै सीमित समाचार प्रकाशन/प्रशारण भएपछि प्रधानमन्त्री केपी शर्मा ओली साउन १५ गते वर्षदिनभित्र भएका कामको माग गरेका थिए।

साढे ३३ किलो सुन तस्करी प्रकरण : पेसी तीन दिन सर्‍याे

सनम शाक्य हत्या तथा साढे ३३ किलो सुन तस्करी प्रकरणको पेसी उच्च अदालत विराटनगरले स्थगित गरेको छ। सुन तस्करी प्रकरण मुद्धाको लागि बुधबार देखि शुक्रबार सम्म नियमित सुनुवाइ हुने गरी तोकिएको पेसी तीन दिनका लागि स्थगित भएको उच्च अदालत विराटनगरका रजिष्टार नारायणप्रसाद रेग्मीले जानकारी दिए।

सडक अनुगमनमा मेयर शाक्य

राजधानीका सडकका खाल्डा खुल्डीका कारण समस्या भएको गुनासो जनताबाट आइरहेका बेला काठमाडाैं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सडक अनुगमनमा निस्किएका छन्।

नारायणगढको न्यू गणेश सुनचाँदी पसलबाट दुई केजी अबैध सुन बरामद

प्रहरीले चितवनको नारायणगढबाट दुई केजी सुन र चार केजी चाँदी सहित एक जनालाई पक्राउ गरेको छ। तीन नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाको क्षेत्रीय अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले मंगलबार राति नारायणगढबाट सुनचाँदी बरामबर गरेको हो।

३३ किलो सुन तस्करी प्रकरण : प्रधानमन्त्री कार्यालयमै थन्कियो प्रतिवेदन

बहुचर्चित ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणको अनुसन्धान राजनीतिक दबाबमा रोकिएपछि थप अनुसन्धानको जिम्मेवारी कुनै पनि निकायले पाएका छैनन्।

नक्कली सुनसहित नागढुंगाबाट ६ जना पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौंले नक्कली सुनसहित नागढुंगाबाट ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङका २६ वर्षीय अभिषेक तामाङ, २१ वर्षीय राज तामाङ र १८ वर्षीय राजकुमार तामाङ, नुवाकोटका २८ वर्षीय राम तामाङ, २५ वर्षीय जितेन तामाङ र २५ वर्षीय वीरेन्द्र तामाङ रहेका छन्।

बाजेको सेकुवा बन्द गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले बाजेको सेकुवाका शाखाको सिलबन्दी र ब्राण्ड खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश सपना प्रधान मल्लको एकल इजलाशले बुधबार बाजेको सेकुवाका शाखाको सिलबन्दी र ब्राण्ड खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो।

‘दोषी देखिए कारबाही गर्छाैं’

एथलेटिक्सको २ सय मिटर दौडका प्रतिस्पर्धी यामसाजन सुनार खेलअघि खुट्टामा चोट लागेको कारण देखाउँदै मंगलबार नेपाल फर्किएका छन्।

सुनसहित भुटानी नागरिक पक्राउ

भन्सार छलेर भुटान लैजान लागेको सुन सहित एक जना पक्राउ परेका छन्।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटानतर्फ जान लागेका राहदानी नम्बर जि १०२१८३ वाहक भुटानी नागरिक  छिरिङ नमग्याललाई पक्रहरीले पक्राउ गरेको हो। उनलाई १ सय ५७.३२ ग्रामको सुनको प्याकेट १६ थान सहित प्रहरीले पक्राउ गरेको हो ।

मिश्रविरुद्ध उजुरी दिन सुनुवाई समितिको आह्वान

संसदीय सुनुवाई विशेष समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रविरुद्ध उजुरी आह्वान गरेको छ ।

‘असोजपछि कर्जाको ब्याज घट्छ’

करिब पाँच महिनाअघि माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुमन शर्मा नियुक्त भएका थिए।

सुनसरीमा मानसिक सन्तुलन ठीक नभएकी महिला बलात्कृत

सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–६ मधेशा हलेसी चोक नजिक शनिबार राति एक महिला बलात्कृत भएकी छिन्।

सुनिताको तीज कोसेली ‘क्यारम मायालाई’ सार्वजनिक

गायिका सुनिता अधिकारीले तीजको कोसेली ‘क्यारम् मायालाई’ सार्वजनिक गरेकी छिन्। ‘पानको मिसी’को सफलतापछि आफ्नो आठौं गीतका रुपमा उनले क्यारम् मायालाई बोलको तीज गीतकाे म्युजिक भिडियाे बजारमा ल्याएकी हुन्। उनको एकल स्वर रहेको गीतमा अभिनय पनि सुनिता आफैले गरेकी छिन्। उनलाई अभिनयमा संचारकर्मी रामकुमार शाहीले साथ दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्