१० मंसिर २०८१ सोमबार
image/svg+xml

छोरी बचाउन सहयाेगकाे याचना गर्दै सुनार दम्पती, नारामै सीमित ‘मौलिक हक’

‘छोरी ५ वर्षको उमेरसम्म बाचिन भने अप्रेसन हुन्छ नत्र भन्न सकिदैन रे। गरिब छौ सर। सानो नानिलाई मुटुको रोग लाग्यो। इन्डिया मजदुरी गर्थे उतै उपचार गरेको डाक्टरले मुटुमा प्वाल छ भन्छन।’

सुनमा राष्ट्र बैंकले सिन्डिकेट लगाएको भन्दै पसल बन्द

सुनमा बैंकले सिन्डिकेट लगाएको भन्दै त्यसको अन्त्य गर्नुपर्ने माग राखेर चितवनका सुनचाँदी व्यवसायीले पसल बन्द गरेका छन् । नेपाल राष्ट्र बैंकले सुनमा लगाएको सिन्डिकेटका कारण बजारमा माग अनुसार आपूर्ति नभएको उनीहरुको आरोप छ।

सुनको कालोबजारी

बजारमा सुन तोकिएको मूल्यभन्दा प्रतितोला तीन हजारदेखि तीन हजार दुई सय रुपैयाँसम्म बढीमा किनबेच भइरहेको पाइएको छ । बजारमा सुनको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गरिएको हो।

न्यायाधीश जोशीले राजीनामा नदिने

संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशका लागि अस्वीकृत भएका वरिष्ठ न्यायाधीश दीपकराज जोशीले आफूले राजीनामा नदिने बताएका छन्। सोमबार बालुवाटार निवासमा नागरिकसँग कुरा गर्दै जोशीले राजीनामा नदिई बिदा सकिएपछि अदालत जाने बताए।

अमेरिकी योजना आयोग सदस्यमा नेपाली मुलका खनाल नियुक्त

२० वर्षअघि अमेरिका आएका नेपाली मुलका सुनिल खनाल वासिंटन स्टेटस्थित और्वनको राष्ट्रिय योजना आयोगमा सदस्यमा छानिएका छन्।

गहना खरीद बिक्रीको मापदण्ड नहुँदा उपभोक्ता ठगिए

सुनका गरगहना खरीद बिक्रीमा निश्चित मापदण्ड नहुँदा उपभोक्ता ठगिएका छन्। गरगहनामा लिइने ज्याला र जर्तीको मापदण्ड निश्चित नहुँदा सर्वसाधारण मारमा परेका हुन्।

कृषकलाई ३७ लाख बढी अनुदान

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले अंगुर र स्याउका बिरुवा लगाएवापत कृषकलाई ३७ लाख ८५ हजार ६ सय अनुदान उपलब्ध गराएको छ।

प्रकोप हाम्रो नियति

नेपाल मनसुन र भनसुनको देश भनिन्छ । सामान्यतः जेठदेखि भदौसम्म बंगालको खाडीबाट उत्पत्ति भएर आएको बादलले पार्ने पानीले सिँचित भएर यहाँ अन्न फल्छन्, वनस्पति फुल्छन्, फल्छन्, खोलानालाका मुहानले जीवन पाउँछन् । तर यही मनसुन कतिपय अवस्थामा बाढीपहिरो भएर बौलाउँछ । नेपालीको घरआगँनमा अभिशाप बनेर आउँछ, अकालमा ज्यान लिने विपत बन्न पुग्छ ।

सैन्यदस्ता नेपाल भित्र्याउने रणनीति

सप्तरी र सुनसरीको सिमानामा अवस्थित सप्तकोसी ब्यारेजलाई गम्भीर सुरक्षा चुनौती रहेको भन्दै भारतीय पक्षले लामो समयदेखि सुरक्षा व्यवस्था चुस्तदुरुस्त पार्न नेपाली पक्षलाई दबाब दिँदै आएको छ।

टीकापुर घटनाको मुद्दाको सुनुवाइ प्रक्रिया शुरु

झण्डै तीन वर्षअघि भएको टीकापुर घटनासँग सम्बन्धित मुद्दामा आज तोकिएको पेशीमा वादी प्रतिवादी पक्षका व्यक्तिसँग साक्षी बुझ्ने आदेश भएको छ। कैलाली जिल्ला अदालतका न्यायाधीश पर्शुराम भट्टराईको इजलासले सो आदेश दिएको अदालतका स्रेस्तेदार इन्दबहादुर कठायतले बताए। उक्त मुद्दामा आगामी भदौ २४ गते अर्को तारिख तोकिएको छ।

आर्थिक अनियमितता गरेको भन्दै नगरको नाममा अख्तियारमा उजुरी

त्रिपुरासुन्दरी नगरपालिकाले आर्थिक अनियमितता गरेको भन्दै अख्तियारमा उजुरी परेको छ। अंगुरको विरुवा तथा डालेचुकको वीउ खरिद लगायत नगरको भवनको जग्गा खरिदको नाममा आर्थिक घोटला गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बेनामी उजुरी परेको हो।

पहिरोले पुरिएर प्यूठानमा १ जना बेपत्ता

अविरल वर्षातसँगै आएको पहिरोमा पुरिएर प्यूठानकाे गाैमुखी गाउँपालीका ४ डाँडागाउँका झलकबहादुर सुनार बेपत्ता भएका छन्।

दैनिक साढे सात करोडको सुन अपुग

राजधानीको न्युरोडस्थित हमाल जेम्स एन्ड ज्वेलर्सले ग्राहकसँग गहना अर्डर नलिएको दुई साता भयो। बजारमा ढिका सुन किन्न नपाएपछि उसले ग्राहकलाई फिर्ता पठाइरहेको छ।

अरहान्त र भावना च्याम्पियन

तेस्रो धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताअन्तर्गत शनिबार अरहान्तकेशर सिंह र भावना सुनुवार च्याम्पियन बनेका छन् ।

त्रासदीय राजनीतिमा लोकतन्त्र

दीपकराज जोशीलाई संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीश पदका लागि अस्वीकार गर्नु नेपालको राजनीतिमा सामान्य घटना होइन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्