मेडिकलमा पुरानै शुल्क कायम गर्न कार्यदलको सिफारिस
कोभिडका कारण अभिभावकको आर्थिक अवस्था दयनीय हुँदै गएकाले यस पटक मेडिकल शिक्षामा शुल्क नबढाई पुरानै शुल्क कायम गर्न शुल्क निर्धारण गर्न गठित कार्यदलको निष्कर्ष छ ।
कोभिडका कारण अभिभावकको आर्थिक अवस्था दयनीय हुँदै गएकाले यस पटक मेडिकल शिक्षामा शुल्क नबढाई पुरानै शुल्क कायम गर्न शुल्क निर्धारण गर्न गठित कार्यदलको निष्कर्ष छ ।
मासिक १ सय रुपैयाँमा पढाइ हुने समता स्कुलले पढाइलाई कामसँग जोड्ने व्यावहारिक शिक्षा सुरु गरेको छ । ‘घोकन्ते विद्या र धावन्ति खेती’ भनिए पनि समताले व्यावहारिक ज्ञानलाई पनि जोड दिन थालेको हो।
कोरोना महामारीका कारण विदेशमा उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरुले रोजगारी गुमाएका कारण नेपालबाट विदेशिने शैक्षिक खर्च उच्च देखिएको छ ।
ललितपुर महानगरपालिका शिक्षा विकास तथा समन्वय इकाइले महानगरपालिकाभित्र उपलब्ध गराउने कुनै पनि प्रकारको सेवा शुल्क नलिने निर्णय गरेको छ।
महाविद्यालयले ‘गोकर्णेश्वर नगरपालिकाको प्रत्येक घर, अनिवार्य स्नातक’ नाराका साथ बुहारी एवं छोरीलाई उच्च शिक्षा हासिल गर्न प्रोत्साहन गर्दै आएको छ।
१० वर्षभित्र सबै निजी विद्यालयलाई सेवा मुलक बनाउने आयोगको सिफारिसको त्रासले सरकारले प्रतिवेदन लुकाएको थियो, किनभने सबै दलका नेताहरूका निजी विद्यालयमा लगानी छ। सरकारले सवा २ करोड खर्च गरेको अध्ययन प्रतिवेदन सबैले पढुन् र जानुन भनेरै आयोगका पुर्व सदस्यहरुको बहुमतले सार्वजनिक गरेका हौं: पूर्व सदस्यहरु
अमेरिकाको मोर्गन स्टेट विश्वविद्यालयसँगको सहकार्यमा आयोजित ३ दिनको सम्मेलन आइतबार सुरु भएको हो।
कोरोनालगायत अनेक बहानाले कात्तिकको दोस्रो सातासम्म शिक्षकहरू विद्यालयको सम्पर्कमा नआएपछि विद्यार्थी वैकल्पिक शिक्षाबाट समेत वञ्चित भएका छन् ।
वीरेन्द्रनगर नगरपालिका–१ कोलडाँडाकी कोपिला विक नौ वर्षको हुँदा बुवाको मृत्यु भयो। चार कक्षामा पढ्दै गरेकी उनले कमाउनका लागि स्कुल छोड्नु पर्यो। उनीपछि दुई बहिनी थिए। बुवा बितेको दुई वर्षमै आमाले अर्को विवाह गरिन्। सानै उमेरमा उनीमाथि दुई बहिनीको पालनपोषण र शिक्षा–दीक्षाको जिम्मेवारी पनि आइलाग्यो।
सरकारले चालु शैक्षिक सत्रदेखि कक्षा ११मा नयाँ पाठ्यक्रम कार्यान्वयन गर्ने लक्ष्यसहित सबै तयारी गरिसकेको र पाठ्यपुस्तक समेत छपाइ कार्य सम्पन्न भएको अवस्थामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गर्दै नयाँ प्रारुप कार्यान्वयन नगर्न नगराउन पाठ्यक्रम विकास केन्द्रको नाममा अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधिको उपयोग गर्दै शिक्षालाई श्रम र उत्पादनसँग जोड्नुपर्ने बताएका छन्।
हाम्रो चिन्तन रूढिग्रस्त पुरातन सोचले अभिप्रेरित छ। हाम्रा शिक्षालयको विकास गुरुकुलबाट भयो। त्यो कुनै तथ्यमा आधारित विद्या थिएन। आजको यस वैज्ञानिक युगमा पनि हामी तात्विक रूपले त्यसबाट बाहिर आउन सकेका छैनौं।
मानिसहरुले सरसफाइमा ध्यान दिन थालेका छन्। रोगहरुप्रति संवेदनशील बनेका छन्। यस महामारीले सकारात्मक प्रभाव पारेको अर्को पाटो भनेको दूरसञ्चारका माध्यमबाट दिइने शिक्षा प्रणाली रहेको छ।
अहिलेको अवस्था विश्वविद्यालयले सम्भावनाहरूको खोजी गर्ने बेला हो। आफ्ना शिक्षक, कर्मचारी र विद्यार्थीलगायत सरोकारवालाको सम्बन्धलाई समाज र राष्ट्रको हितमा अधिकतम परिचालन गरी विश्वास जित्नु आवश्यक हुन्छ।
कोरोना महामारी अघि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित पञ्च माध्यमिक विद्यालयमा प्राविधिक धारतर्फ बाली विज्ञान विषयको पठन–पाठन नियमित थियो ।