११ मंसिर २०८१ मंगलबार
image/svg+xml

कक्षा १२ को परीक्षा हुन्छ तर पूर्णाङ्क १ सय नहुन सक्छ : शिक्षामन्त्री पोखरेल

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले कक्षा १२ को परीक्षाको तयारी भइरहेको बताएका छन्। नेपाल रिपव्लिक मिडियाको साप्ताहिक कार्यक्रम #2030 मा बोल्दै उनले कक्षा १२ को परीक्षा हुने बताए।

सार्कस्तरका शिक्षामन्त्रीबीच कोभिड–१९ पछिको शिक्षाबारे समीक्षा

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) स्तरका शिक्षामन्त्रीले कोभिड–१९ पछि शिक्षा क्षेत्रमा प्रभाव र सूचना तथा सञ्चारको प्रयोगबाट सिकाइ निरन्तरता पहलबारे अनुभव आदानप्रदान गरेका छन्।

कसरी झुटको पुलिन्दा भए ?

संसारमा कहीँ हुन्छ प्रस्ताव पेस गर्ने मन्त्री भ्रष्टाचारी तर त्यही प्रस्ताव स्वीकृत गर्ने प्रधानमन्त्री निष्कलङ्क ?

डा. केसीको जीवन रक्षा गर्न पूर्वप्रधानमन्त्रीहरूको माग

सत्तारुढ नेकपाकै वरिष्ठ नेताहरुका साथै नेपाली कांग्रेस, राप्रपा, साझा पार्टीले संस्थागत रुपमा र नागरिक समाजका विभिन्न तह र तप्काबाट पनि वार्ताका माध्यमबाट समस्या समाधान खोज्न र केसीको जीवन रक्षाका लागि ध्यानाकर्षण गराउँदा पनि सरकार मौन रहनु उदेक भएको छ।

शिक्षा स्वास्थ्य उपसमितिद्वारा कोभिड अनुगमन

संघीय संसद प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य समितिअन्तर्गत कोभिड–१९ सम्बन्धी अनुगमन गर्न गठित उपसमितिले प्रदेश १ मा अनुगमन तथा सरोकारवालासँग छलफल गरेको छ ।

एमडी/एमएसमा ७० प्रतिशत खुला सिट माग राख्दै डाक्टरहरु आन्दोलित

चिकित्सा शिक्षा आयोग सानोठिमीले दुई साता अघि सार्वजनिक गरेको एमडीको प्रवेश परीक्षा सिट बाँडफाँडमा गैर सरकारी चिकित्सकलाई अन्याय भएको भन्दै विरोध भएको छ।

महामारीले थला परेको शैक्षिक क्षेत्र चलायमान् बनाउन यसो गरौं

आफ्ना विद्यार्थीको अवस्था कस्तो छ? कुन गाउँमा बस्छन्? उनीहरूको पहुँच कस्तो छ? यी सम्पूर्ण कुरा स्थानीय तहले जानकारी राख्नुपर्छ। कतिपय स्थानीय तहले यस्तो अध्ययन गरिरहेका पनि छन्। यो विषयमा बेखबर भएर बस्ने स्थानीय तह पनि छन्। निर्देशिका केन्द्रबाट गइसकेको छ। तर आफ्नो वस्तुस्थितिअनुसार निर्देशिका फेरबदल हुन सक्छ।

प्राविधिक शिक्षा रोजगारको नयाँ गन्तव्य

२१ औं शताब्दीमा विज्ञानले धेरै ठूलो फड्को मारिसकेको छ। विज्ञान र प्रविधिले विश्वलाई एक गाउँमा समेटीसकेको छ। मुलुकको विकासका लागि भौतिक तथा प्राकृतिक साधन स्रोतको जति मात्रामा भूमिका रहन्छ त्यो भन्दा बढी भूमिका जनशक्ति वा मानवशक्तिको रहन्छ।

अभिभावकले सिकाएको विषयवस्तु पनि पाठ्यक्रमसँग जोडिने !

कोरोना महामारीका कारण लामो समयदेखि अवरुद्ध रहेको विद्यालयको पठनपाठन निरन्तरता दिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अभिभावकलाईनै सिकाइ सहजता बनाउने गरी विद्यार्थी सिकाइ सहजिकरण निर्देशिका,२०७७ जारी गरेको छ।

महामारीमा ‘भर्चुअल’ कक्षाको महत्व

बालबालिकादेखि लिएर उच्च शिक्षा अध्ययनरत विद्यार्थीसम्म पढाइबाट वञ्चित भएको लामो समय भइसकेको छ ।

चित्काराको चकचकी र हाम्रो लाचारी

कुनै मुलुकलाई ध्वस्त पार्नु छ भने अरू केही गर्नुपर्दैन, त्यस मुलुकको शिक्षालाई ध्वस्त पारे पुग्छ ।

डा. गोविन्द केसीलाई औषधि किन्न रोक

उनको योजना थियो– अस्पतालको फार्मेसीबाट औषधि किन्ने र सिँजा क्षेत्रका गाउँमा स्वास्थ्य सेवा दिन जाने । तर औषधि किन्न अस्पतालको गेटभित्र जान नदिइएपछि उनी रित्तो हात फर्किए । औषधिबिनाको रित्तो झोला लिएर गाउँ जान उनको मनले मानेन । उनी सदरमुकाम खलंगामै रोकिए ।

‘निजी शिक्षालयको १० अर्ब जोखिममा’

चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) तर्फका प्रमाणपत्र तहमुनिका सबै कार्यक्रम खारेजी गरी निजी शैक्षिक संस्थालाई डुबाउने खेल खेलेको निजी शैक्षिक संस्थाहरूले बताएका छन् ।

एक अर्ब बालबालिका कोरोनाकै कारण विद्यालय बाहिर

कोभिड —१९ का कारण विद्यालय तहका बालबालिका सबैभन्दा बढी प्रभावित रहेको तथ्य एक अध्ययनले उजागर गरेको छ। कोभिड पछिको विश्वमा विद्यालय शिक्षाको अवस्थाबारे गरिएको उक्त अध्ययनले अहिले एक अर्ब बालबालिकाहरु कोरोनाकै कारणले विद्यालय बाहिर रहेको देखाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्