७ वैशाख २०८१ शुक्रबार
birbahadur bohara
डा.वीरबहादुर बोहरा


डा.वीरबहादुर बोहराका लेखहरु :

कुलमान र डा.केसीले देखाएको चाँदीको घेरा

हाम्रो चिन्तन रूढिग्रस्त पुरातन सोचले अभिप्रेरित छ। हाम्रा शिक्षालयको विकास गुरुकुलबाट भयो। त्यो कुनै तथ्यमा आधारित विद्या थिएन। आजको यस वैज्ञानिक युगमा पनि हामी तात्विक रूपले त्यसबाट बाहिर आउन सकेका छैनौं।

मानिसको जात के हो ?

रुकुममा भएको घटना यस प्रकृतिको एकल घटना बिलकुल होइन। देशैभरिका दलित जातीय व्यवस्थाले थोपरेको उत्पीडनको सिकार हुन अभिशप्त छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्