१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

'नेपालको स्वास्थ्य र शिक्षा क्षेत्र सुधारका लागि पाकिस्तानले गरिरहेको प्रयासबारे प्रशंसा'

नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ बनाउने उद्देश्यले यस्ता कार्यक्रमहरू गरिरहनु पर्ने बताए। उनले नेपाल र पाकिस्तानका साहित्यिक प्रतिष्ठान बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिए।

समावेशी शिक्षा नहुँदा अपाङ्गता भएका बालबालिका विद्यालय बाहिरै

‘छोरी हिड्डुल गर्न सक्दिनन्। उनलाई पढ्ने इच्छा धेरै छ। नजिक उपयुक्त विद्यालय नहुँदा पढ्न गएकी छैनन्,’ ओलीले भनिन्, ‘साथीहरुले पढेको देख्दा पढ्न खोज्छे। विद्यालय नजिक छैन।’ उनले केही समय क्षेत्रपुरमा रहेको विद्यालयमा छोरीलाई भर्ना समेत गरिदिएकी थिइन्। तर, यातायातमा समस्या भएपछि विद्यालय लैजान नसकेको उनले बताइन्।

विश्वविद्यालयमा तालाबन्दी नगर्न सरोकारवालालाई शिक्षामन्त्रीकाे आग्रह

उनले विश्वविद्यालयका पदाधिकारी, विद्यार्थी, कर्मचारी र प्राध्यापकहरुको मागको सम्बन्धमा वार्ता तथा सहमतिबाट हल खोज्नुपर्ने बताए। उनले आशिंक, करार लगायतका प्राध्यापकहरुको समस्या समाधान गर्न प्रधानमन्त्रीसँग आग्रह पनि गरे।

धरासायी बन्दै मधेसको शिक्षा

परिवारको आर्थिक हैसियत सम्भव भएसम्म विद्यार्थी र अभिभावकमा पहिलो सोच डाक्टर बन्ने/बनाउने रहेको पाइन्छ। दोस्रो सोच इन्जिनियर पढ्ने/पढाउने रहेको पाइन्छ।

धरासायी बन्दै मधेसको शिक्षा

मधेसका उत्कृष्ट विद्यार्थीमा माध्यमिक शिक्षा परीक्षा (एसइई)पछि पहिलो रोजाइको विषय ‘विज्ञान’ र स्थान काठमाडौंका कलेज हो। परिवारको आर्थिक हैसियत सम्भव भएसम्म विद्यार्थी र अभिभावकमा पहिलो सोच डाक्टर बन्ने/बनाउने रहेको पाइन्छ।

राष्ट्रिय परिचयपत्रधारीले मात्र मेडिकल प्रवेश परीक्षा दिन पाउने

आयोगका मापदन्ड र प्रत्यायन निर्देशनालयका निर्देशक डा. दिलिप शर्माले अगामी पुसदेखि संचालन हुने प्रवेश परीक्षामै यो व्यवस्था लागु गरिने जनाए।

भदौ १२ गतेदेखि डाक्टर केसीले सत्याग्रह सुरु गर्ने घोषणा

डा.केसीले विभिन्न ६ बुँदे माग सरकार समक्ष अघि सारेका छन्। स्वास्थ्य सेवामा सुधारको लागि तोकिएको दरबन्दी अनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका सबै सरकारी अस्पतालहरुको दबरन्दी तत्काल हालको बेड संख्या अुनसार बढाउन माग गरेका छन्। जनसंख्याको वृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरुको निर्माण, स्तरोन्नती र गुणस्तर वृद्धि सुनिश्चित गर्न पनि डा.केसीको माग छ।

‘शिक्षाको ज्योति छर्नेहरू भगवान् सरह’ हुन्ः पृथ्वीमान गुरुङ

शिक्षासेवी जोर्ज जोनको नाममा स्थापित जोर्जजन शिक्षा प्रतिष्ठानको पोखरामा आज आयोजित २४ औँ वार्षिकोत्सव, शिक्षासेवी सम्मान एवं छात्रवृत्ति वितरण कार्यक्रममा प्रदेश प्रमुख गुरुङले शिक्षाको ज्योति फैलाउने असल गुरुको रूपमा चिनिनुहुने जोर्जजोनको योगदान अतुलनीय रहेको बताएका हुन्।

'विद्यार्थीलाई चाहिएको शिक्षा हो बिल्डिङ होइन'

'हाइफाइ क्लासका विद्यार्थीहरू मात्र पढ्ने ट्रेड भएका विद्यालय छान्दा, साथीहरुसँग अलग्गिने सम्भावना बढी हुन्छ। कलेज छान्दा विद्यालय सञ्चालन गर्ने तरिका, शिक्षकको दक्ष सबै कुरा तथ्य निकाल्नु जरुरी हुन्छ।' 'बिल्डिङ हेर्नु भन्दा शिक्षाको गुणस्तर हेर्न जरुरी छ। हामीलाई चाहिएको शिक्षा हो बिल्डिङ होइन। धेरै शुल्क तिर्दा गुणस्तरी शिक्षा प्राप्त गर्न सकिन्छ भन्ने मान्यता छ। यो फगत एउटा भ्रम मात्र हो। जहाँ पढेपनि विद्यार्थी आफैले पढ्ने हो। सामान्य कलेजमा पनि आफूलाई निखारेर लान सकिन्छ।'

भद्रगोल शिक्षा, अकर्मण्य मन्त्रालय

शिक्षा मन्त्रालयका कर्मचारीको इज्जत, प्रतिष्ठा, प्रभाव र पहुँच बढाउन र परीक्षा बोर्डका कर्मचारीहरूको आम्दानीको स्रोत जोगाइराख्न औचित्यहीन एसइइ परीक्षा सञ्चालन हुने गरेको छ।

नयाँ विद्यार्थी भर्नाबारे के भन्छन् 'प्लस टु' सञ्चालकहरू?

गुणस्तरीय शिक्षाप्रदान गरी एक्काइसौं शताब्दीका लागि दक्ष र प्रतिबद्ध जनशक्ति तयार गर्ने उद्देश्यले स्थापना भएको काठमाडौं मोडेल माध्यमिक विद्यालय (केएमसी), बागबजार आज स्थापनाको २२ औं वसन्तमा हिँडिरहेको छ।

गरिखाने आधार: प्राविधिक शिक्षा

प्राविधिक शिक्षा भनेको मानव जीवनलाई आवश्यक पर्ने भौतिक सुविधाहरू परिपूर्ति गर्ने विज्ञानका साथै प्रविधिबाट उत्पादन र उत्पादकत्व वृद्धि गरेर भौतिक सुविधा, भौतिक तथा सामाजिक आवश्यकताहरू परिपूर्ति गर्ने शिक्षा हो।

शिक्षण सिकाइमा विद्यार्थीको भविष्य

शिक्षाले विद्यार्थीमा आत्मनिर्भरता र सिर्जनात्मक प्रतिभा प्रष्फुटन गराउँछ। असल शिक्षकले विद्यार्थीमा जिज्ञासा, नैतिक तथा ज्ञानको भोक जगाउँछ।

शिक्षा क्षेत्रका बेथिति

कला संस्कृति रीतिरिवाजसमेत झल्कने गरी उत्तम विद्यालय निर्माणमा स्थानीय निकायका निर्वाचित जनप्रतिनिधिले तत्काल विद्यालय सुधारका लागि सक्रियता देखाउनै पर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्