विश्वकप क्रिकेट: भारत र अष्ट्रेलियाविचको खेल जारी, १५ ओभरमा अष्ट्रेलियाले ७१ रन बनायो
ताजास्थीतीमा पाँचपटकको विजेता अष्ट्रेलियाले १५ ओभरमा बलमा १ विकेट गुमाएर ७१ न बनाएको छ ।
ताजास्थीतीमा पाँचपटकको विजेता अष्ट्रेलियाले १५ ओभरमा बलमा १ विकेट गुमाएर ७१ न बनाएको छ ।
ताजास्थीतीमा पाँचपटकको विजेता अष्ट्रेलियाले ६ ओभर २ बलमा १ विकेट गुमाएर २० रन बनाएको छ ।
टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालय अन्र्तगत कृषि विज्ञान संकायबाट लर्न एण्ड अर्न कार्यक्रम अन्र्तगत त्यहाँ पुगेका केही विद्यार्थीहरुले बंकर नभएका कारण आफूहरु असुरक्षित रहेको बताएका हुन्।
भारतमा भइरहेको सन् २०२३ को विश्वक क्रिकेट अन्तर्गत आज भारत र अस्ट्रेलियाबीच खेल हुनेछ।
एनआइएमबी एस क्यापिटलले ‘विश्व लगानीकर्ता सप्ताहको सन्दर्भमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
गरिमा विकास बैंकले क्रेडिट कार्डमा इएमआई सेवा अर्थात् किस्ताबन्दीको सुरुवात गरेको छ।
भारतमा जारी विश्वकप क्रिकेट अन्तर्गत बङ्गलादेशविरुद्ध अफगानिस्तानले १५६ रन बनाएको छ।
भारतमा जारी विश्वकप क्रिकेट अन्तर्गत अहिले बङ्गलादेश र अफगानिस्तानबिच खेल भइरहेको छ।
भारतमा हिजो देखि सुरु भएको आइसिसी विश्वकप क्रिकेटको दोस्रो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई हराएको छ।
भारतमा हिजो देखि सुरु भएको आइसिसी विश्वकप क्रिकेटको दोस्रो खेलमा पाकिस्तानले नेदरल्यान्ड्स विरुद्ध २८६ रन बनाएको छ।
विश्व बैंकले नेपालमा स्वदेशी उत्पादकत्व वृद्धि गर्न हालका करका दरहरू समयसापेक्ष रूपमा परिवर्तन गर्न सुझाव दिएको छ।
‘रुन कारण चाहिन्छ, मुस्कुराउन कुनै कारण चाहिन्न,’ विश्व मुस्कान दिवसको अघिल्लो दिन बिहीबार ललितपुरको पाटन दरबार क्षेत्रमा भेटिएका ६४ वर्षीय पूर्ण व्यञ्जनकारले भने, ‘कहिले सुख सम्झेर मुस्कुराउँछु, कहिले दुःख बिर्सेर।’
१३ औं विश्वकप क्रिकेटमा न्युजिल्याण्डले इग्ल्याण्डलाई हराएको छ।साविक विजेता इग्ल्याण्डलाई साविक उपविजेता न्युजिल्याण्डले अघिल्लो पटको बदला लिदै पहिलो खेलमा ९विकेटले हराएको छ।
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले योगराज ढकाल (रिगल) विरुद्धको मुद्दामा सर्वोच्च अदालतले गरेको आदेश स्वागत योग्य भएको बताएका छन्।
१३ औं विश्वकप क्रिकेट अन्र्तगत इग्ल्याण्डले न्युजिल्याण्डको पहिलो विकेट लिन सफल भएको छ।