२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

विश्व लगानीकर्ता सप्ताह सकियो

एनआइएमबी एस क्यापिटलले ‘विश्व लगानीकर्ता सप्ताहको सन्दर्भमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

नेपाल मर्चेन्ट बैंकर एसोसिएसनको पहलमा आयोजना भएको कार्यक्रममा नेपाल धितोपत्र बोर्डका प्रतिनिधि सानु खड्काको उपस्थिति थियो। विश्व लगानीकर्ता सप्ताह आइओएससिओद्वारा प्रवद्र्धन गरिएको विश्वव्यापी अभियान हो। यसले लगानीकर्ता शिक्षा र संरक्षणको महत्वबारे चेतना जगाउन र यी दुई महत्वपूर्ण क्षेत्रहरूमा धितोपत्र नियामकहरूको विभिन्न पहलहरूलाई केन्द्रीकृत गर्दछ।

अन्तरक्रियामा लगानीकर्ताको लचिलोपन, क्रिप्टो सम्पत्ति र दिगो वित्त कार्यक्रम लगायतका विषयवस्तुमा छलफल गरिएको थियो।

प्रकाशित: २१ आश्विन २०८० ०२:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App