४ मंसिर २०८१ मंगलबार
image/svg+xml

विश्वकप क्रिकेट : न्युजिल्यान्डविरुद्ध इंग्ल्यान्डले २८२ रन बनायो

१३ औं विश्वकप क्रिकेटको पहिलो खेलमा न्युजिल्याण्डविरुद्ध इग्ल्याण्डले २८२ रन बनाएको छ।

विश्वकप क्रिकेट : न्युजिल्यान्डविरुद्ध इंग्ल्यान्डको चार विकेट गयो

विश्वकप क्रिकेटमा न्युजिल्यान्डविरुद्ध इंग्ल्यान्डले चार विकेट गुमाएको छ।

विश्वकप क्रिकेट : न्युजिल्यान्डविरुद्ध इंग्ल्यान्डको तेस्रो विकेट झर्यो

विश्वकप क्रिकेटमा न्युजिल्यान्डविरुद्ध इंग्ल्यान्डले तेस्रो विकेट गुमाएको छ।

विश्वकप क्रिकेट :न्युजिल्यान्डविरुद्ध इंग्ल्यान्ड पहिला व्याटिङ गर्दै

विश्व कप क्रिकेटको १३ औं सस्करण आज देखि सुरु भएको छ।भारतको विभिन्न १० वटा रंगशालमा हुने यो प्रतियोगिताको पहिलो खेल न्युजिल्यान्ड र इंग्ल्यान्डविच खेल सुरु भैइसकेको छ।

मुख्यमन्त्री कार्कीले शनिवार विश्वासको मत लिने

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २० गते विश्वासको मत लिने तयारी गरेका छन्।

आज विश्व शिक्षक दिवस

‘हामीले चाहेको शिक्षाका लागि शिक्षकहरू चाहिन्छः शिक्षक अभाव सम्बोधन गर्न विश्वव्यापी ऐक्यबद्धता’ मूल नाराका साथ यस वर्षको शिक्षक दिवस मनाइँदैछ।

इन्जिनियरिङ शुल्क विवाद: विभागीय प्रमुखले दिए राजीनामा

शुल्क वृद्धि विवाद बढ्दै जाँदा ६ विभागीय प्रमुख, विभागीय उपप्रमुख, सहायक क्याम्पस प्रमुख, स्नतकोत्तर तह कार्यक्रम संयोजकसहितका पदाधिकारीले राजीनामा गरेका छन् ।

विश्वकप क्रिकेट आजबाट सुरु हुँदै, इंग्ल्यान्ड र न्यूजिल्यान्ड भिड्दै

भारतका विभिन्न १० सहरमा हुने यसवर्षको विश्वकप क्रिकेटको पहिलो खेल आज हुँदैछ।

विश्वकप क्रिकेट २०२३ः जानौं १० टिमका १० कप्तानलाई

भारतका विभिन्न सहरमा आयोजना हुने सन् २०२३ को विश्वकप क्रिकेटको सम्पूर्ण तयारी पुरा भइसकेको छ।

त्रिभुवन विश्वविद्यालय सञ्चालनको जिम्मा अब विद्यार्थीलाई !

दुई महिनादेखि शुल्क विवाद सल्टाउन नसकेपछि त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले विश्वविद्यालय सञ्चालनको जिम्मा विद्यार्थीलाई दिएका छन्।

नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने प्रक्षेपण

विश्व बैंकले सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने प्रक्षेपण गरेको छ।

सार्वजनिक बिदामा नेपालको ‘विश्व रेकर्ड’

‘राम्रो कुरामा नभए पनि नराम्रो कुरा (वार्षिक सार्वजनिक बिदा) मा चाहिँ नेपालले विश्वमा उच्च स्थान हासिल गरे छ ! अनि हामी गरिब नभए को हुन्छ त?’ पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले मंगलबार एक्स (पहिले ट्विटर) मा गरेको पोस्टको पहिलो अंश हो यो।

विश्वकप वार्मअप : अष्ट्रेलियाले पाकिस्तानलाई हरायो

भारतमा भोलि देखि शुरु हुने १३ औ आइसिसी विश्वकप क्रिकेटको पूर्वसन्ध्यामा खेलिएको वार्मअप खेलमा अष्ट्रेलियाले पाकिस्तान १४ रनले हराएको छ।

आज विश्व पशु दिवस मनाइँदै

जनावरको संरक्षणको बारेमा सचेतना जगाउन आज विश्व पशु दिवस मनाइँदै छ।विभिन्न जनावरलाई विभिन्न देवीदेवताको वाहनको रुपमा पुज्ने चलन छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्