२५ मंसिर २०८२ बिहीबार
image/svg+xml

युवासंघका प्रवक्ता एमाले महाधिवेशनका लागि सर्वसम्मत

युवा संघ नेपालका प्रवक्ता निरोज पौडेल नेकपा एमालेको ११ औँ महाधिवेशनको प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन् ।

लुम्बिनी विकास कोषको सदस्य-सचिवलाई प्रधानमन्त्री कार्कीको निर्देशन : धर्मको हेक्का राखी काम गर्नू

सरकारले लुम्बिनी विकास कोषको सदस्य–सचिव पदमा गोरखाका दीपक श्रेष्ठलाई मनोनीत गरेको छ।

सहकारी पीडितको ८३ करोड ६५ लाख बढी रकम फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सहकारी पीडितहरूको ८३ करोड ६५ लाख २० हजार आठ सय ७४ रुपैयाँ बचत रकम फिर्ता गरेको छ ।

दक्षिण कोरियामा लगातार मूल्यवृद्धि

दक्षिण कोरियामा नोभेम्बर महिनामा उपभोक्ता मूल्य वृद्धि दर २.४ प्रतिशत पुगेको छ, जसले लगातार तेस्रो महिनासम्म दुई प्रतिशतभन्दा माथिको स्तर कायम गरेको छ।

एमाले महाधिवेशन : प्रतिनिधि छनोटमा हारेका मन्त्री, सांसद र जनप्रतिनिधि

नेकपा (एमाले)को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनका निम्ति विभिन्न क्षेत्रबाट प्रतिनिधिहरू छानिएका छन्।

एसियामा प्राकृतिक विपद् : लाखौं मानिस घरविहीन

इन्डोनेसिया, श्रीलङ्काका सरकार र राहत समूहहरूले मङ्गलबार बाढीपीडितलाई सहायता पुर्‍याउन तीव्र प्रयास गरेका छन्।

बेमौसमी वर्षाका कारण यो वर्ष उत्पादनमा कमी आउने

विभिन्न समयमा भएको बेमौसमी वर्षाका कारण कृषि तथा पशुपन्छीतर्फ क्षति तथा हानिनोक्सानी पुर्‍याउँदा यो वर्ष उत्पादनमा कमी आउने भएको छ।

कर्णाली उपाधि होडबाट बाहिरियो, अन्य टिमको अवस्था यस्तो छ

हालसम्मको नतिजा अनुसार पाँच खेलमा शतप्रतिशत नतिजा निकाल्दै अंक तालिकामा १० अंक जोडेर सुदूरपश्चिम रोयल्सले प्लेअफमा स्थान सुरक्षित बनाइसकेको छ।

बुधबार बिहान साढे ८ बजे प्रदेशसभा बैठक आह्वान

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने भएपछि प्रदेशसभा बैठक आह्वान गरिएको छ।

चलचित्र विधेयक संशोधनसहित अघि बढ्छ : सञ्चारमन्त्री खरेल

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको आजको बैठकमा सरकारले प्रस्तुत गरेको चलचित्र विधेयक अघि बढाउने विषयमा सहमति जुटेको छ।

सांसदले भत्काए मापदण्डभन्दा कम चौडाइको कल्भर्ट पर्खाल

म्याग्दीको बेनी नगरपालिका–९ काउलेगौडामा मापदण्डभन्दा बाहिर गएर बनाएको कल्भर्ट पर्खाल भत्काइएको छ।

समावेशी नेपाल बनाउने अभियानमा सबै जुटौँ : सञ्चारमन्त्री खरेल

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले समावेशी नेपाल बनाउने अभियान जारी रहेकाले सबैको हातेमालो आवश्यक रहेको बताएका छन्।

नेपाल पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबिच समझदारी

पर्यटकीय उत्पादनहरू अन्तर्राष्ट्रिय बजारमा संयुक्त प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्ड (एनटिबी) र नेपाल वायु सेवा निगम (एनएसी)बिच समझदारी भएको छ ।

सरकारको प्राथमिकता स्वास्थ्य प्रणालीको सुधार: मन्त्री गौतम

स्वास्थ्य क्षेत्रमा विभिन्न सुधार आवश्यकताबारे आफूले निरन्तर सुझाव र रायसल्लाहरू प्राप्त गर्दै आएको उल्लेख गर्दै ती विषयलाई प्राथमिकताका आधारमा कार्यान्वयन गरिने बताइन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्