४ पुस २०८१ बिहीबार
image/svg+xml

प्रहरीमा नयाँ नेतृत्वको अस्वाभाविक प्रतिस्पर्धा

सरकार फेरबदलसँगै दरवन्दी, पदोन्नति सबै फेरिने हो भने वर्षौ काम गरेको मूल्यांकन, त्यसले बोक्ने अंक किन भरिराख्न पर्‍यो ?

सशस्त्रको गुणमापक परीक्षामा विभागीय नै अनुत्तीर्ण

लोकसेवा आयोगले लिएको लिखित परीक्षामा पास भएकालाई सशस्त्र प्रहरीको विशेषज्ञ टोलीले अपमानजनक ढंगले अनुत्तीर्ण गरेको छ। गत वर्ष सशस्त्र प्रहरीले ७५ जना प्रहरी निरीक्षकका लागि दरखास्त आह्वान गरेको थियो। त्यसमा ६१ जनाले लिखित परीक्षा पास गरेका थिए।

सशस्त्र प्रहरीद्वारा सीमा नाकामा उच्च निगरानी

सशस्त्र प्रहरी बल पर्साले भारतसँग सीमा जोडिएका पर्साका सबै नाकामा उच्च निगरानी थालेको छ।

एपिएफको लगातार दोस्रो जित

विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले बुधबार सुदूरपश्चिम प्रदेशमाथि ६ विकेटको जित निकाल्दै जारी ललितपुर मेयर महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो सफलता प्राप्त गर्दा लुम्बिनी प्रदेशले ललितपुर मेयर्स–११ माथि २ रनको रोमाञ्चक जित रच्यो।

भलिबलमा ४ नम्बर बाहिनी प्रथम

सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोकमा जारी ‘सशस्त्र प्रहरी महानिरीक्षक कप, २०७८’ अन्तर्गत भलिबल प्रतियोगिता सम्पन्न भएको छ।

अवैध काठ नियन्त्रणमा

काठको अन्दाजी मूल्य पाँच लाख ३१ हजार ६ सय ३० र दुईवटा ट्रयाक्टरको मूख्य अन्दाजी आठ लाख गरेर १३ लाख ३१ हजार ६ सय ३० रहेको उनले बताए।

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोग

प्रतियोगिताको मुख्य प्रायोजक सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड रहेको छ। साथै यस प्रतियोगिताको सहयात्री सिओम टेबल टेनिस रहेको छ।

प्रदेश १ र २ का लागि सप्तरीमा एपिएफ स्कुल

आगामी शैक्षिक सत्रदेखि विद्यालय सञ्चालन गर्ने लक्ष्य लिएको जानकारी दिँदै विद्यालयका समादेशक सशस्त्र प्रहरी नायब उपरीक्षक भुवनसिंह ठकुरीले १५ कोठाका प्रशासनिक र विद्यालय भवनका लागि रु। ६ करोड ५१ लाख खर्च भएको बताए।

सशस्त्र प्रहरीद्वारा अबैध कपडा बरामद

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गणको मातहत विओपीबाट खटिएका सशस्त्र प्रहरी टोलीले अबैध सामान बरामद गरेको हो।

एपिएफ र न्यु डायमन्डबीच उपाधि भिडन्त

पाँचौं संस्करणमा पनि एपिएफ र न्यु डायमन्डबीच उपाधि भिडन्त हुँदा विभागीय टोलीले सफलता पायो। उक्त फाइनलमा डायमन्डकी स्पाइकर प्रतिभा माली घाइते हुँदा करिब एक वर्ष मैदानबाहिर रहनुपरेको थियो। शुक्रबार महिलातर्फका दुवै खेल निकै रोमाञ्चक तथा प्रतिस्पर्धात्मक बन्दा पाँचौं सेटमार्फत मात्र नतिजा टुङ्गिए।

४ लाख ५२ हजार रुपैयाँको लत्ताकपडा तथा किराना सामान बरामद

भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट डण्डाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो।

नौ किलो गाँजा र मोटरसाइकल बरामद

सशस्त्र प्रहरी बल बिओपी जहदाबाट खटिएको टोलीले विराटनगरको झटियाइबाट जतुवातर्फ जाँदै गरेको को३३प ६६८० नम्बरको मोटरसाइकललाई नियन्त्रणमा लिएको जनाएको छ।

पेस्तोलसहित दुई जना पक्राउ

हतियार लुकाएको विशेष सूचनाका आधारमा घरमा छापा मार्ने क्रममा मेड इन युएसए लेखिएको एउटा पेस्तोल, तीन राउण्ड गोली र एउटा खुकुरी फेला परेको प्रहरीले जनाएको छ।

१९ घन्टादेखि टापुमा फसेका ४ जनाको उद्दार

दाङको लमही नगरपालिका वडा नं.७ हसनापुर र राजपुर गाउँपालिका वडा नं. २ बेलास्थित राप्ति नदीको बीच टापुमा मंगलबार दिउँसो २ बजेबाट फसेकाहरुको उद्दार गरिएको प्रहरीले जनाएको छ।

गृहमन्त्रीद्वारा सशस्त्र प्रहरीलाई १२ वुँदे निर्देशन

कोभिड–१९ महामारी व्यवस्थापनमा एपीएफ अस्पतालबाट दिइएको सेवा तथा सुविधा अब्बल रहेको भन्दै उनले भूकम्पजस्ता महामारीमा साधन श्रोतको अभावकाबीच संगठनले गरेको कार्यको प्रशंसा गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्