७ वैशाख २०८१ शुक्रबार
अर्थ

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोग

नेपाल एपिएम टेबल टेनिस क्लबको आयोजनामा प्रथम नेपाल एपिएम खुला टेबल टेनिस प्रतियोगिता हुने भएको छ।

प्रतियोगिताको मुख्य प्रायोजक सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड रहेको छ। साथै यस प्रतियोगिताको सहयात्री सिओम टेबल टेनिस रहेको छ।

प्रतियोगिता पुस १ देखि ३ सम्म भैंसेपाटी ललितपुरमा हुनेछ। प्रतियोगितामा तीन सय २० जना खेडाली सहभागी हुनेछन्। खेलाडी नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका विभागीय टोलीसँगै स्थानीय क्लबका पनि रहने जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २६ मंसिर २०७८ ००:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App