तीन महिनाको श्रमदान र १५ लाख चन्दाबाट पक्की पदमार्ग निर्माण
जिल्लाका स्थानीय युवाले रु १५ लाख चन्दा र तीन महिनासम्म श्रमदान जुटाएर म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ मा दुई किलोमिटर पक्की पदमार्ग निर्माण गरेका छन्।
जिल्लाका स्थानीय युवाले रु १५ लाख चन्दा र तीन महिनासम्म श्रमदान जुटाएर म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ मा दुई किलोमिटर पक्की पदमार्ग निर्माण गरेका छन्।
सार्वजनिक बिदाको दिनमा पनि केही सरकारी कार्यालयहरू खुल्छन् भनेर धेरैलाई थाहा नहुन सक्छ।
यमबहादुर गुरुङ (तमु) ले महिला राष्ट्रिय फुटबल टोलीलाई १० लाख रुपैयाँ प्रदान गरेका छन्।
वर्षौंदेखि जीर्ण अवस्थामा रहेको विरगन्जको ठाकुरराम कलेजको खेलकुद मैदानमा अहिले खेलाडीहरू विभिन्न खेल खेल्दै गरेको देख्न सकिन्छ।
रूसमा आजबाट राष्ट्रपति निर्वाचनका लागि मतदान सुरु भएको छ। तीन दिनसम्म मतदाताले राष्ट्रपति चयनका लागि मतदान गर्न पाउनेछन्।
लिच्छवीकालीन संस्कृति हिरण्यवर्ण महाविहारको लागि इतिल्हने सम्यक महादान पर्व धुमधामका साथ मनाइँदैछ।
उनको बगानमा अहिले छ हजार कफीका बोट छन्। कफीका अधिकांश बोटले आम्दानी दिन थालेको छ। उनले कफीखेतीबाट वार्षिकरूपमा १३ लाखसम्म आम्दानी गर्दै आएका छन्।
मेला सञ्चालन गरेर भएको आम्दानी, दाताको सहयोग र श्रमदान जुटाएर म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिममा पर्यटकीय पूर्वाधार निर्माण भएको छ।
जुम्लाको तातोपानी गाउँपालिकाले कार्यालय परिसरमा स्याउ बगैंचा निर्माण गरेको छ।
कृषि ज्ञान केन्द्र सिरहामा करार सेवामा कार्यरत कर्मचारी अजयकुमार कर्णले किसानलाई अनुदानमा ट्र्याक्टर मिलाइदिने आश्वासन दिँदै लाखौँ रकम असुल गरी फरार भएका छन्।
मानव अंग प्रत्यारोपण केन्द्रमा एक हजार २१२ मिर्गौला प्रत्यारोपण भएका छन्। जसमा मिर्गौला दिनेचाहिँ ७२ प्रतिशत महिला छन्।
पोखरा महानगरपालिका– ३० पावरहाउसकी रञ्जनाले आफ्नै कलेजो दिएर बुबा वासुदेव लामिछानेलाई जीवनदान दिएकी छन्।
धनगढी उपमहानगरपालिका–६ निवासी ३४ वर्षीय सुशीला विष्ट नेपाली साहित्यकी स्नातक हुन्।
त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा स्नातकोत्तर उत्तीर्ण गरी १० वर्ष शिक्षण पेसामा बिताएका उनले गाउँ फर्केर व्यावसायिक बाख्रापालन थालेका हुन्।
त्यसपछि सुरु भएको खेलमा पहिलो पावरप्ले (०-६ ओभर) को खेल सकिएको छ। जसमा नेपाली ब्याटरहरूले आक्रामक सुरुवात गरेका छन्।