२६ वैशाख २०८१ बुधबार
image/svg+xml

अत्यधिक गर्मीले अस्पतालमा बिरामीको चाप

गर्मी अत्यधिक बढेपछि जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ। गर्मीका कारण ज्वरो, टाइफाइड, डेंगु, मलेरिया, भाइरल ज्वरोका बिरामी बढ्न थालेका हुन्।

रुघा, खोकी, ज्वरो, श्वासप्रश्वासका बिरामीको चाप बढ्दो

मौसममा आएको परिवर्तनसँगै पर्सामा रुघा, खोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढ्दै गएका छन्।

दीर्घ रोगीलाई एकैपटक तीन महिनाको औषधि

भरतपुर अस्पतालले स्वास्थ्य बीमा बोर्डको निर्णयअनुसार दीर्घरोगीलाई एकैपटक तीन महिनाको औषधि दिन सुरु गरेको छ।

मौसम परिवर्तनसँगै बिरामीको चाप बढ्दो, बढ्यो डेङ्गु सङ्क्रमित पनि

मौसमा आएको परिवर्तनसँगै पर्सामा रुघाखोकी, ज्वरो र डेङ्गीका बिरामीको चाप बढेको छ।

तराईमा तातो हावाको खतरा

विगत केही दिनयता देशका विभिन्न स्थानमा बढ्दै गरेको गर्मी आगामी केही दिनसम्म जारी रहने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

बाँकेका अस्पतालमा संक्रमणबाट सिकिस्त बिरामीको चाप

बाँकेमा तीन दिनयता संक्रमण दर क्रमिक रूपमा ओरालो लागे पनि अस्पतालमा गम्भीर अवस्थाका बिरामीको चाप भने नघटेको भेरी अस्पतालका एनेस्थेसियोलोजिस्ट डा. पारश पाण्डेले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्