७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

संविधान निगरानी समूहले भन्यो : युक्तियुक्त कारण विना संसद् विघटन

संविधानको धारा ७६ अन्तर्गत वैकल्पिक सरकार गठन गर्न विभिन्न चरणका प्रयास हुँदै गर्दा सर्वोच्च अदालतको फागुन ११ को फैसलाबमोजिम पुनस्र्थापित प्रतिनिधिसभाको युक्तियुक्त कारण विना सदन विघटन गरेको समूहको ठहर छ ।

तत्काल खोपको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण

सो समितिले कोभिड–१९को दोश्रो घातक लहर र महामारीमा सरकारको फितलो स्वास्थ्य व्यवस्थापनले गर्दा हजारौं नागरिकले ज्यान गुमाउनु परेको र उचित तथा सहज उपचार प्राप्त गर्ने व्यवस्था मिलाउन नसकेको जनाउँदै तत्काल खोपको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गरेको हो।

सिसि क्यामेराबाट वडाको निगरानी

नेपालगन्ज उपमहानगरपालिका कार्यालयका अनुसार वडा नम्बर ४ बाहेक अन्य वडाले यसरी आफ्नो क्षेत्रमा शान्ति, सुरक्षाका लागि सिसि क्यामेरा जडान गरेका छैनन् । उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणा ४ नम्बर वडाले गरेको सिसि क्यामेरा जडान कार्य पहिलो भएको बताए ।

निरन्तर निगरानी

कोरोना नियन्त्रणका लागि स्थानीय तहहरूले क्वारेन्टिन निर्माणदेखि त्यसका लागि आवश्यक सामान खरिदसम्ममा भ्रष्टाचार गरेका तथ्य एकपछि अर्काे गरी बाहिरिन थालेका छन् । उतिबेला कोरोना नियन्त्रणमा उनीहरूले निर्वाह गरेको भूमिकाको प्रशंसा भए पनि अहिले अपत्यारिला खर्च विवरण सार्वजनिक हुन थालेका छन् ।

दैनिक २० हजार ढुवानी सवारी साधन भिसिटिएसको निगरानीमा

राजस्व चुहावट नियन्त्रण गर्न राजस्व अनुसन्धान विभागले सुरु गरेको ‘मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसिटिएस) प्रभावकारी बन्दै गएको छ। भिसिटिएस प्रणालीमा एक लाख तीन हजार ढुवानीका सवारी दर्ता भएका छन्।

विदेशबाट आउनेलाई स्थानीय तहको निगरानीमा १४ दिन होम क्वारेन्टिन

सरकारले विदेशबाट स्वेदश फर्किनेलाई स्थानीय निकायको निगरानीमा मात्र होम क्वारेन्टिनमा राख्ने मापदण्ड संशोधन गरेको छ ।

संक्रमणको कडा रुपमा निगरानी गर्न विश्व स्वास्थ्य संगठनको सल्लाह

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसका संक्रमितहरुको कडा मात्रामा निगरानी गर्न सल्लाह दिएको छ । संक्रमण दरलाई बढ्न नदिन तथा सकेसम्म समुदायस्तरमा फैलिन नदिने यस्तो निगरानीको निकै खाँचो रहेको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको हो ।

सीमा निगरानी गर्न खयरभट्टीमा सशस्त्र

‘हाम्रो टोली त्यहाँ पुग्दा स्थानीय बासिन्दाले भनेको जस्तो भारतीय नै आएर नेपाली भूमिमा संरचना निर्माण गरेको पाइएन, सीमा सुरक्षामा सशस्त्र प्रहरीले निगरानी बढाइरहेको छ,’ एसपी दीपक अधिकारीले भने।

सीमा निगरानी गर्न खयरभट्टी पुग्यो सशस्त्र प्रहरी

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ मा पर्ने खयरभट्टीस्थित बाँसखोली(नेपाली भूमि) मा संरचना निर्माण गरिएको यर्थात कुरा बुझ्न सशस्त्र प्रहरी पुगेको छ ।

चुलोचौकोसँगै पाल टांगेर सीमामा निगरानी

सशस्त्र प्रहरीले अहिले चुलोचौकोसँगै जिल्लाको ९३ किलोमिटर सीमा सुरक्षा गरिहेका छन् । कोरोना भाइरस फैलन नदिन चोर नाका र खुला सीमाबाट आवगमन रोक्न र सीमा सुरक्षाका लागि दिनरात सीमा सुरक्षा दिने गरेका छन् । निकै दुःख कष्ट सहेर चुलोचौकासँगै पालमा बसेर सीमा सुरक्षा दिने सशस्त्र प्रहरी भने तनावमा छन् । अहिलको हावाहुरी, घाम, पानी, लामखुट्टे लागतयका कारण उनीहरु समस्यामा पर्ने गरेका छन् ।

सीमा क्षेत्र उच्च निगरानीमा, दुई हजार बढी सुरक्षाकर्मी तैनाथ

भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि लुकिछिपी आवतजावत गर्ने क्रम रोक्न सीमा क्षेत्रलाई उच्च निगरानीमा राखिएको छ।

रौतहटमा नौ पाकिस्तानी निगरानीमा

इस्लाम धर्म प्रचार गर्न रौतहटको मुस्लिम बस्तीमा खटिएका नौ जना पाकिस्तानी नागरिकलाई प्रहरीले निगरानीमा राखिएको छ।

स्थानीयसँग मिलेर सीमा निगरानी गर्दै प्रहरी

जिल्ला प्रहरी कार्यालय झापाले सीमा निगरानी समिति गठन गरी लुकीछिपी नेपाल प्रवेश गर्नेलाई पूर्णरूपमा रोक लगाएको छ।

जुम्लामा कानुनमन्त्री भण्डारीद्धारा क्वारेन्टाइन अनुगमन

खाडी मुलुक तथा भारतबाट आइपुगेका व्यक्तिहरुलाई  निगरानी गर्नका लागि निर्माण गरिएका क्वारेन्टाइनको आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले अनुगमन गरेका छन्। मन्त्री भण्डारीले जिल्लाको गुठिचौर, तातोपानी र तिला गाउँपालिकामा निर्माण गरिएका क्वारेन्टाइनको अनुगमन गरेका हुन्।

भारतसहित तेस्रो मुलुकबाट आउने प्रति कडा निगरानी

भारतबाट फर्किएका एक नेपाली नागरिकमा कोरोना संक्रमण भएको पुष्टी भएपछि कोरोना नियन्त्रण तथा व्यवस्थापन समिति ताप्लेजुङले भारतसहित तेस्रो मुलुकबाट आएका नेपालीहरुप्रति कडा निगरानी सुरु गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्