७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

कोरोनाविरुद्व जुम्लामा उच्च सर्तकता

कर्णाली प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीको संयोजकत्वमा गठन गरेको अस्पताल परिचालन तथा समन्वय समिति जुम्लाका हरेक स्थानीय तहमा निर्माण गरिएका निगरानी केन्द्र अनुगमन गर्न गाउँमा पुगेको छ। आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारी कार्यव्यस्तताका कारण आउन नसकेपछि जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्कीको नेतृत्वको टोली निगरानी केन्द्रको अनुगमनमा निस्केको हो।

भारतबाट घर फर्किनेलाई विशेष निगरानी

भारतमा कोरोनाको प्रभाव बढ्दै गएपछि भारतबाट नेपाल फर्किनेको संख्या बढेको छ। कामको खोजी, रोजगार तथा अध्ययनका लागि भारत गएकाहरू धमाधम घर फर्किन थालेका छन्।

भारतबाट आँखा जाँच्न आउनेहरू विशेष निगरानीमा

गृह मन्त्रालयले भारतीय सीमाक्षेत्रबाट नेवल कोरोना भाइरस (कोभिड–१९) को उच्च जोखिम रहेको निष्कर्ष निकालेसँगै भारतबाट नेपालमा आँखा जँचाउन आउनेहरूमाथि विशेष निगरानी गर्न थालिएको छ।

चिनियाँ कार्यरत क्षेत्रमा बढी निगरानी

चिनियाँ कामदार कार्यरत उद्योगधन्दा र आयोजना क्षेत्र आसपास बस्तीमा कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै निगरानी बढाइएको छ।

केरलामा कोरोनाः तीन हजार २५२ जना निगरानीमा

प्राणघातक कोरोना भाइरसको सङ्क्रमणको आशंका गर्दै भारतको केरला राज्यस्थित स्वास्थ्य विभागले तीन हजार २५२ जनालाई निगरानीमा राखेको छ। विभागले तीमध्ये ३४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाएको छ।

गुप्तचरी गर्ने कर्मचारीमाथि सहसचिवको निगरानी

संसद्मा ल्याएको विशेष प्रहरीसम्बन्धी विधेयकमा गुप्तचरी गर्ने कर्मचारीमाथि प्रधानमन्त्री कार्यालयका सहसचिवको अध्यक्षतामा रहेको समितिले निगरानी गर्ने भएको छ।

सीमा स्तम्भ मर्मतमा अन्यौलता, सशस्त्र प्रहरीले बढायो निगरानी

भारतले नेपालका बिभिन्न स्थानमा सीमा मिचेका कुरा सार्वजनिक भईरहेका बेला चार महिना अघि आएको बाढीले ढालेका जिल्लाका ८ सीमा स्मम्भ अझै संरक्षण हुन सकेको छैनन्। गत असार २८ गते आएको बाढीले बिजयनगर गाउँपालिका र कृष्णनगर नगरपालिकाका गरी ८ सीमा स्तम्भ ढलेका थिए।

सशस्त्र प्रहरी टोली सीमाक्षेत्र

नेपाली गोठ सञ्चालकहरूलाई भारतीय सुरक्षाकर्मीले के–कसो छ भनेर सोध्ने गरेका छन्। हिँडडुल अलि बाक्लो गर्न थालेका छन्। तर नेपालतर्फ भने सुरक्षा चहलपहल छैन।

सीमा क्षेत्रमा २६५ निगरानी चौकी आवश्यक

नेपालसँग सीमा जोडिएको क्षेत्रमा अझै आवश्यक मात्रामा ‘सीमा निगरानी चौकी’ स्थापना गर्न सकिएको छैन । सीमाको सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरीले स्रोत साधन अभावले सीमित क्षेत्रमा मात्रै सुरक्षा चौकी स्थापना गरेको छ ।

प्रधानमन्त्री चिकित्सकको निगरानीमा

दुई दिनको उपचारपछि अस्पतालबाट बालुवाटारस्थित सरकारी निवास फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार चिकित्सकको प्रत्यक्ष निगरानीमा आराम गरेका छन्। उनको काठमाडौंको ग्रान्डी अस्पतालमा बुधबार र बिहीबार दुईपटक हेमोडायलासिस गरिएको थियो।

नेपालमा तिब्बतीमाथि निगरानी: अमेरिका

‘नेपालमा चिनियाँ प्रभाव बढेसँगै तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामाको जन्मदिन मनाउने कार्यक्रम गर्न नदिनेलगायत तिब्बती समुदायका गतिविधिमाथि सरकारी पक्षबाट निगरानी बढाइएको छ,’

प्रधानमन्त्रीको निगरानीप्रति संवैधानिक निकायको आपत्ति

‘संविधानसँग बाझिनेगरी कानुन बन्न सक्दैन,’ लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले भने, ‘संविधानसँग बाझिनेगरी बनाइएको कानुन स्वतः बदर हुन्छ।’

प्रधानमन्त्रीको निगरानीमा संवैधानिक अंग

संवैधानिक अंगहरु सरकार र प्रधानमन्त्रीका गतिविधिमाथि निगरानी गर्नका लागि संविधानले गठन गरेका हुन्। त्यसैले पनि ती अंगमाथि प्रधानमन्त्रीले निगरानी गर्ने कानुनको परिकल्पना गर्न सकिँदैन।

साउनदेखि गाडी थन्काउने ट्रक व्यवसायीको चेतावनी

ढुवानी व्यवसायलाई मूल्य अभिवृद्धि कर (भ्याट) तथा अनलाइनमार्फत् निगरानी गर्ने गरी सरकारले बजेटमार्फत् ल्याएको नीति अव्यवहारिक भएको भन्दै सच्याउन प्रदेश ५ का ट्रक व्यवसायीले माग गरेका छन। नीति तत्काल नसच्याए साउन १ गते देखि सवारीसाधन घर, ग्यारेजमा थन्काउन बाध्य हुने चेतावनी पनि व्यवसायीले दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्