नभाल्नीको मृत्यु पश्चात शव अझै अज्ञात अवस्थामा, दोहोर्याएर पोस्टमार्टम गर्ने तयारी
रूसी राष्ट्रपति भ्लादिमीर पुटिनका आलोचक एलेक्सी नभाल्नीको मृत्यु पश्चात उनको शव अझै अज्ञात अवस्थामा छ।
रूसी राष्ट्रपति भ्लादिमीर पुटिनका आलोचक एलेक्सी नभाल्नीको मृत्यु पश्चात उनको शव अझै अज्ञात अवस्थामा छ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–१० छाब्दी देउरालीमा बिहीबार साँझ ट्र्याक्टर र मोटरसाइकल एकआपस ठोक्किँदा एकजना महिलाको मृत्यु भएको छ
विराटनगरको वरगाछी चोकमा आज बिहान सवारी दुर्घटना भएको छ।
आफैंले चलाएको विद्युतीय आरोले काटेर नीलकण्ठ नगरपालिका– ८ साँघुटारका ३८ वर्षीय राजकुमार श्रेष्ठको मृत्यु भएको छ।
सोलुखुम्बुमा वृद्धभत्ता लिन आएका एक वृद्धको बाटोमै मृत्यु भएको छ।
दुर्घटनामा परी सुवर्ण गाउँपालिका–३ सतगञ्जमा आज कलैया उपमहानगपालिका–८ मदर्सा टोलकी दुई वर्षिया बालिकाको ज्यान गएको हो।
सरकारको उक्त निर्णय पछि अब कैदीहरूको सजाय आजीवन कारावासमा परिणत हुनेछ।
पाकिस्तानमा निर्वाचनको पूर्व सन्ध्यामा भएको विस्फोटमा परी कम्तिमा २७ जनाको मृत्यु भएको छ।
भारतको मध्य प्रदेशमा पटाका कारखानामा विस्फोट हुँदा ११ जनाको मृत्यु भएको छ। अन्य १७४ जना घाइते भएका छन्।
भारतको दक्षिणी राज्य कर्नाटकमा ‘मङ्की फिवर’ का कारण २ जनाको मृत्यु भएको छ। यो तथ्याङ्क सन् २०२४ को सुरुवाती समयको हो।
कोसी प्रदेशका मात्र नभएर मधेस प्रदेशका केही जिल्लाका बिरामीको समेत ‘रेफरल सेन्टर’ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तीन सातायता अस्तव्यस्त छ।
उनको वीरगञ्जमा गयराति उपचारको क्रममा मत्यु भएको सर्लाही प्रहरीका प्रवक्ता डिएसपी दिपेन्द्र पन्जियार थारुले बताए।
आइतवार राति एउटै कोठामा सुतेका सासू र बुहारीले चिसो छल्न आगो बालेका थिए। सोही आगोको कोइलाका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ।
अमेरिकासहित विश्वका विभिन्न मुलुकले यमनस्थित हुथी विद्रोहीमाथि गरेको आक्रमणमा परी कम्तिामा ४० जनाको मृत्यु भएको छ।
चिलीका राष्ट्रपति गैब्रिएल बोरिकका अनुसार सेन्ट्रल चिलीको वालपराइसो क्षेत्रको जङ्गलमा आगलागी हुँदा ४६ जनाको मृत्यु भएको हो।