ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
मकवानपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
मकवानपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
मुग्लिन–नारायणगढ सडकमा पुल बनाउन खनेर छाडेको खाल्डोमा खसेर प्रहरी सहायक हवल्दार रमेश रानाको मृत्यु भएको छ।
म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँट फुलबारीमा रुख ढलेर किच्दा एक महिलाको मृत्यु भएको छ।
दुई समूहबीच भएको लडाईमा ६४ जना घाइते भएको संयुक्त राष्ट्र सङ्घका अधिकारीहरूले बताएका छन्।
नेपालमा मृत्युदण्डको सजाय पाउने पहिलो ब्राह्मण मात्र होइन, गणतन्त्रणको बिगुल फुक्ने पहिलो व्यक्ति थिए दुर्गानन्द झा।
भक्तपुर नगरपालिका ५ भेलुखेल बस्ने लक्ष्मीप्रसाद देउलाकाे ११ महिनाको छोरा लक्ष्मण देउलाकाे खाटमा सुतिरहेको अवस्थामा कपडा धुन राखेकाे १० लिटरको ताताेपानीकाे भाँडोमा खसेर मृत्यु भएको छ।
श्रीलङ्कामा भएको सवारी दुर्घटनामा परी एकजना मन्त्रीसहित २ जनाको मृत्यु भएको छ।
गत पुस २८ गते काठमाडौंको चन्द्रागिरि नगरपालिका ४ पानीघाट नजिक हिमचुली सेतो पहरानजिक कार दुर्घटना हुँदा एकै परिवारका पाँचजनाले ज्यान गुमाए।
दुर्घटनामा घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी अन्य दुईजना घाइते भएका छन्।
युक्रेनले रुसी विमान खसाल्दा ७४ जनाको मृत्यु भएको छ। रुसले बुधवार युक्रेनमाथि दर्जनौँ युक्रेनी बन्दीलाई बोकेको एक सैन्य विमान युक्रेनले खसालेको रुसले आरोप लगाएको छ।
अरनिको राजमार्गअन्तर्गत भक्तपुरको चुनदेवी आकाशे पुलनजिक मोटरसाइकलले स्कुटीलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ।
यसैबीच राष्ट्रपति सी चिनफिङले सो प्रकृतिक विपत्तिमा परेकाहरूको उद्धारकार्यलाई तीव्रता दिन आग्रह गरेका छन्।
कालीगण्डकी करिडोर सडकखण्डको भोवरमा १४प३७५ नम्बरको मोटरसाइकल गयराति दुर्घटना हुँदा एकजना युवकको मृत्यु भएको हो।
तनहुँको देवघाट गाउँपालिका–२ कोटबैदी भोक्टेनीस्थित भित्री सडकखण्डमा मिनी ट्रक दुर्घटना हुँदा दुई जना मृत्यु भएको छ।
रूस नियन्त्रित दोनेत्स्कको भिडभाड भएको बजारमा विस्फोट भएको हो।