विपद् व्यवस्थापन
विपद्को पूर्व अवस्था, आपतकालीन समय र पुनस्र्थापन एवं प्रबलीकरणको समय गरी तीन चरणमा हेर्नुपर्ने हुन्छ।
विपद्को पूर्व अवस्था, आपतकालीन समय र पुनस्र्थापन एवं प्रबलीकरणको समय गरी तीन चरणमा हेर्नुपर्ने हुन्छ।
भिजिट भिसामा वैदेशिक रोजगारीका लागि हिँडेकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काउने क्रम बढिरहेको छ।
कोरोना सङ्क्रमणको जोखिम बढेसँगै सुदूरपश्चिम प्रदेशका भारतसँग सीमा जोडिएका नाकामा मास्क र कोरोना परीक्षणबिना नेपाल भित्रिन रोक लगाइएको छ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अर्थतन्त्र जोखिममा रहेकाले सुधारका लागि सामूहिक प्रयत्न गर्नुपर्ने बताएका छन्।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडानमा चराको जोखिम रहेको गुनासो आइरहँदा सोमबार त्यस्तै घटना भएको छ। सोमबार दिउँसो ३ बजेर २४ मिनेटमा अवरण गर्नै लागेको जहाजसँग चरा ठोक्किएको थियो। एकजना सर्वसाधारणले खिचेको भिडयोमा जहाजसँग चरा ठोक्किएको देखिन्छ। भिडियो सामाजिक सञ्जालमा भाइरल छ। जहाजसँग ठोक्किएपछि चरा फनफनि घुम्दै भूँइमा खसेको पनि देखिएको छ। जहाजमा ठोक्किएको चरा खसेको ठाउँ गल्फकोर्षको ‘ग्रिन’ हो। जहाँ गल्फरहरुले प्रशिक्षण लिइरहेका थिए। जहाजसँग चरा ठोक्किएको बारे ती गल्फरहरुले पनि देखेका थिए।
कोरोनाविरुद्धको खोप बुस्टर डोज लगाउनेको मात्रा ज्यादै कम भएको भन्दै स्वास्थ्य कार्यालय ताप्लेजुङले बुस्टर डोज लगाउन प्रेरित गर्नुपर्ने निष्कर्ष निकालेको छ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारी भन्छन् -हामीले मात्रै गरेर हुँदैन। ताल सरसफाइ गर्ने काम गरेकै छौं, तर निकुञ्जले मात्र गरेर पनि हुँदैन। यसका लागि स्थानीय स्तरमै जनचेतना जगाउनैपर्छ।
ग्रामीण क्षेत्रमा यातायातको पहुँच र रेमिट्यान्सबाट प्राप्त आम्दानीका कारण कंक्रिटका पक्की भवन निर्माण हुने क्रम बढ्दै गएपछि परम्परागत ढुंगे घर पातलिंदै जान थालेका छन् भने खरले छाएका घर लोप भएका छन्।
प्रकृतिले सजिएको गाजा जैमिनी, बागलुङ र गलकोट नगरपालिका तथा बरेङ गाउँपालिकाको संगमस्थल हो।
जापान सरकार र संयुक्त राष्ट्र मानव बसोबास कार्यक्रमले हरित निर्माणमा आधारित रोकथाम तथा नियन्त्रण उपायका लागि आपतकालीन सहयोग पहल सम्बन्धी परियोजना कार्यान्वयन गर्दै आएको छ।
भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् भरतप्रसाद कोइरालाका अनुसार पछिल्लो ५ सय १८ वर्षदेखि नेपालको पश्चिम क्षेत्रमा भूकम्प गएको छैन।
राष्ट्रिय विपद्,जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले विमान दुर्घटनामा परी निधन भएका परिवारका सदस्यहरुलाई शव व्यवस्थापनमा सहजीकरण गर्ने निर्णय गरेको छ।
छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘बिएफ ७’ फैलिन सुरु भएपछि नेपाल पनि पुनः संक्रमणको उच्च जोखिममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
इजिप्टको सर्म एल–सेखमा तीन साताअघि आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्र संघीय जलवायु सम्मेलन (कोप-२७) सम्पन्न भएपछि विश्व केही निर्णयको कार्यान्वयनतिर लागेको छ।
बदलिँदो जलवायुसँगै जलवायुजन्य विपद्का घटना बढ्दै गएको भन्दै सरोकारवालाले ध्यान दिनुपर्ने बताएका छन्।