दल दर्ता निर्वाचनको सुनिश्चितता होइन, प्रतिनिधि सभा पुनःस्थापना अपरिहार्य: शंकर पोखरेल
दल दर्ताको आधारमा आगामी फागुन २१ गतेको निर्वाचन सुनिश्चित भएको दाबी भ्रमपूर्ण छ।
दल दर्ताको आधारमा आगामी फागुन २१ गतेको निर्वाचन सुनिश्चित भएको दाबी भ्रमपूर्ण छ।
नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्ला दिनमा विघटित प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्ने धारणालाई उठाउँदै आएका छन्।
मंसिर ११ देखि १५ गतेसम्म प्रत्येक संसदीय निर्वाचन क्षेत्रका विभिन्न सहर-बजारमा विरोध कार्यक्रम र कोणसभा गरी जनपरिचालन गरिने भएको छ।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।
नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनमा प्रतिनिधिदेखि नेतृत्व छनोटसम्म प्रतिस्पर्धा हुने देखिएको छ।
जलवायु परिवर्तन वर्तमान विश्वको प्रमुख चुनौती हो। जलवायु परिवर्तनले मानव अस्तित्वलाई समेत खतरामा पारेको छ।
सुर्खेतको पञ्चपुरी नगरपालिकास्थित एक बोर्डिङ स्कुलको होस्टेलमा बस्ने नाबालिकामाथि यौनजन्य हिंसा गरेको आरोपमा प्रहरीले होस्टेल सञ्चालकलाई पक्राउ गरेको छ।
मुलुकको वैदेशिक व्यापारमा सुधार देखिए पनि सरकारले भन्सार विन्दुबाट अपेक्षित राजस्व सङ्कलन गर्न सकेको छैन।
सन् २०२६ मा भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकपको समूह विभाजन सार्वजनिक भएको छ।
देउवाप्रति आफ्नो सहानुभूति रहेको ओलीले बताए। उनले भने, ‘उहाँ प्रति मेरो सहानुभूति छ, सद्भाव छ। समर्थन छ। मेरो साथ सहयोग उहाँहरूलाई रहन्छ।’
तर, तत्काल प्रतिनिधिसभा पुनर्स्थापना भइसकेपछि भने आफ्नो दाबी नरहेको बताए।
एक दशक अघिसम्म नेपाली समाजमा महिला तथा किशोरीहरू विशेषगरी घरेलु हिंसा, कुटपिट तथा भौतिक रूपमा हुने यौनजन्य हिंसाको उच्च जोखिममा थिए।
काठमाडौंको चन्द्रागिरीमा सञ्चालित एक दालमोठ उद्योगमा चरम फोहोर र अखाद्य वस्तुको प्रयोग भएको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उद्योगको उत्पादन तथा बिक्री वितरणमा पूर्ण बन्देज लगाएको छ।
भदौ २४ गते बिहान प्रचण्ड ‘म प्रधानमन्त्री हुने भएँ’ भन्दै खुसी मनाइरहेको पनि ओलीले दाबी गरे।
यो चलचित्र नेपाली र हिन्दी दुवै भाषामा नेपाल, भारत र विश्वव्यापी रूपमा एकसाथ प्रदर्शनमा आउँदैछ। त्यसैले भारतसहित ओभरसिज मार्केटलाई लक्षित गर्दै निर्माणपक्षले हिन्दी भर्सनको टिजर सार्वजनिक गरेको हो।