२ पुस २०८२ बुधबार
image/svg+xml

राजनीतिक अवस्था र निर्वाचनबारे नागरिक समाजले गरायो राष्ट्रपतिको ध्यानाकर्षण

नागरिक समाजले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर वर्तमान राजनीतिक अवस्था र निर्वाचनबारे ध्यानाकर्षण गराएको छ ।

काठमाडौंमा सडक एम्बुलेन्स सञ्चालनमा, खाल्डाखुल्डी भेटिए तत्काल मर्मत हुने

सडक डिभिजन कार्यालय, काठमाडौंको कार्यक्षेत्रमा पर्ने काठमाडौं जिल्लाभित्रका सामरिक महत्वका सडक तत्काल मर्मत गर्नका लागि एम्बुलेन्स प्रयोगमा ल्याइनेछ ।

प्रधानमन्त्रीसँग छलफल गर्न पुग्यो एमाले

प्रधानमन्त्री सुशीला कार्की र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज छलफल भएको छ ।

किन भेटिन् प्रधानमन्त्री कार्कीले लोसपा नेपालका अध्यक्ष ठाकुरलाई ?

प्रधानमन्त्री कार्कीलाई भेट्न अध्यक्ष ठाकुर प्रधानन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार पुगेका थिए।

शुक्रबार फत्तेमानको जन्मजयन्ती, पलेँटीमा सम्झना गरिने

फत्तेमान नै किन? भन्ने प्रश्न गर्दा पलेँटी संयोजन गर्दै आएका संगीतकार आभास भन्छन्,'फत्तेमान दाइसँग हामीले लामो संगत गर्यौ । त्यसैले उहाँसँग जोडिएका धेरै सम्झनाहरू छन् ।

जनकपुरको ब्याटिङ लाइनअप ध्वस्त, ३७ रनमै आधा टिम पेभेलियन फर्कियो

पोखरा एभेन्जर्सले दिएको १५६ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सको ब्याटिङ इनिङ्सको सुरुवातमै ध्वस्त भएको छ। ३७ रन जोड्दा जनकपुरले आफ्ना ५ महत्वपूर्ण विकेट गुमाइसकेको छ।

‘सिन्दुरे जात्रा’ लिएर आउँदै निर्देशक पौडेल

निर्देशक पौडेलले टाइटल अनाउन्समेन्ट टिजरमार्फत चलचित्र निर्माणको घोषणा गरेका हुन् ।

यही अवस्थामा फागुन २१ गते चुनाव हुँदैन: कांग्रेस उपसभापति

नेपाली कांग्रेसमा उपसभापति धनराज गुरुङले अहिलेकै अवस्थामा फागुन २१ गते चुनाव हुन नसक्ने बताएका छन् ।

एनपिएलमा राम्रो गरेर राष्ट्रिय टिमको क्याम्पमा पर्न सकिँदैनः विनोद भण्डारी

लुम्बिनी लायन्ससँगको जितमा अर्धशतक बनाएका विनोदले एनपिएलमा राम्रो गर्दा राष्ट्रिय टिममा स्थान बनाउन सकिन्छ भन्ने बारे विश्वस्त नरहेको संकेत गरेका छन् ।

विपिनको घातक बलिङ, पहिलो ओभरमै जनकपुरको दुई विकेट पतन

१५६ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले इनिङ्सको पहिलो ओभरमै दुई महत्वपूर्ण विकेट गुमाएको छ।

प्रधानमन्त्रीको विरोधमा प्रदर्शन

प्रर्दशनका क्रममा उनीहरुले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दै तत्कालै अभिब्यक्ति फिर्ता लिएर माफी माग्नुपर्ने बताए ।

पोखरालाई पहिलो ओभरमै सफलता, आसिफ शेख ‘डक’ आउट

टोलीका भरपर्दा ओपनर तथा विकेटकिपर ब्याटर आसिफ शेख खाता नखोली डक आउट भएका छन्। पोखरा एभेन्जर्सका स्पिनर विपिन खत्रीले पहिलो ओभरमै टोलीलाई सफलता दिलाएका हुन्।

गृहमन्त्रीको स्वीकारोक्ति: दुर्गा प्रसाईँले देखाएको भिडिओको आवाज मेरै हो

त्यही भिडिओबारे राष्ट्रिय सभाका सांसदले प्रश्न उठाएपछि गृहमन्त्री अर्यालले उक्त आवाज आफ्नो रहेको स्विकार्दै आफूले भने अमर्यादित कुराकानी र आशय नराखेको भन्दै बचाउ गरेका हुन्।

सुमितको अर्धशतकमा पोखराले जनकपुरलाई दियो १५६ रनको लक्ष्य

उत्कृष्ट सुरुवात गरेर पनि मध्यक्रममा नाटकीय रूपमा धर्मराएको पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गतको खेलमा जनकपुर बोल्ट्ससामु जितका लागि १५६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

दाहालले भने- राष्ट्र बचाउने जिम्मामा हामी कुनै जेन-जी भन्दा कम छैनौं

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले राष्ट्र र समाजवादप्रतिको जिम्मेवारी बोक्ने सवालमा आफूहरू अहिलेको नयाँ पुस्ता अर्थात् जेन-जी भन्दा कम नभएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्