गल्फ क्लब संरक्षण गर्न मन्त्रीलाई आग्रह
रोयल नेपाल गल्फ क्लब (आरएनजिसी) ले नेपालकै पुरानो गल्फ क्लबका रूपमा रहेको आफ्नो संस्था संरक्षणका लागि सहयोग गर्न युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुलाई आग्रह गरेको छ।
रोयल नेपाल गल्फ क्लब (आरएनजिसी) ले नेपालकै पुरानो गल्फ क्लबका रूपमा रहेको आफ्नो संस्था संरक्षणका लागि सहयोग गर्न युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुलाई आग्रह गरेको छ।
बीसीसीआईले अक्सनका लागि सार्वजनिक गरेको ३३३ खेलाडीको सूचीमा कुनै पनि नेपाली खेलाडीको नाम समावेश छैन।
गैरआवासीय नेपाली संघ (एनआरएनए) मा २१ जनालाई केन्द्रीय सदस्यमा चयन गरिएको छ।
नेपाल किसान महासङ्घले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष पाँचबुँदे माग प्रस्तुत गरेको छ।
नेपाल स्रष्टा समाजले यस वर्षको प्रसिद्ध कंडेल युवा स्रष्टा सम्मान युवा साहित्यकार देवु लुइँटेललाई प्रदान गर्ने भएको छ।
ग्लोबल आइएमई बैंकको अगुवाइमा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुसनको स्विचिङ सुविधा र स्विफ्ट टेक्नोलोजीको प्राविधिक सहयोगमा ‘भिजा स्क्यान टु पे’ भुक्तानी प्रणालीको शुभारम्भ गरिएको छ।
भक्तपुर नगरपालिकाले सकिमना पुन्हि (२०८० मंसिर ११) को अवसरमा गरेको हलिमली ब्वज्याको फोटो प्रतियोगितामा सुरेशराज शाक्य प्रथम भएका छन्।
नेपाल-इन्डष्ट्री रिफाइनिङ स्मार्टफोन ब्रान्ड पोकोको बजेटमैत्री पोको एम फाइभ बजारमा आएको छ।
नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको आजदेखि हुने प्रथम सम्मेलनको तयारी पूरा भएको छ।
नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज सर्पोटिङ्ग इलाम एफसी र ललितपुर सिटी एफसी बीच खेल हुँदैछ।
धनगढी ६ खेलबाट १२ अंकसहित शीर्ष स्थानमा यथावत् छ। तर, धनगढीले समान ६ खेलबाट ११ अंक जोड्दै दोस्रो स्थानमा रहेको पोखरा थन्डर्सविरुद्ध अंकदूरी बढाउने अवसर भने गुमाउन पुग्यो।
नेपाल प्रहरीको चर्चित सुडान घोटालाका मुख्य सहयोगी ठेकेदार नेपाली सेनाले खरिद गर्ने सामानको ठेक्कामा जोडिएको पाइएको छ।
सन् २०२४ मा सञ्चालन गरिने एघारौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको आवेदन खुला गरिएको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ।
आफ्नो दलसमेत सामेल रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले काम गर्न नसकेको उनको ठम्याई छ।
निजी लगानीका विद्यालयहरू पाँच वर्षभित्र सार्वजनिक गुठी वा सामुदायिक विद्यालयमा परिणत हुने विद्यालयको रूपमा बुझ्नुपर्नेसहितको विद्यालय शिक्षा ऐन संशोधन प्रस्ताव सभामुखको कार्यालयबाट संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पुगेको छ।