२३ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

बालविवाह र छाउप्रथा हटाउन प्रभावकारी बन्दै ‘किशोरी कक्षा’

सामाजिक कुरीति र कुमान्यताले सबैतिर स्थान पाएकै छन् तर तथ्यांकले अन्य क्षेत्रको तुलनामा दूरदराजका विकट गाउँमा बालविवाह र छाउप्रथा बढी भएको देखाउँछ।

जितबाट झापाको प्लेअफ सम्भावना जीवन्त

एक खेलअगावै प्लेअफमा पुग्ने लक्ष्य राखेको धनगढी एफसीले बुधबार झापा एफसीसँग हार बेहोरेसँगै जारी नेपाल सुपर लिग (एनएसएल) मा अपराजित यात्रालाई सातौं खेलमा पूर्णविराम लगाएको छ।

नेपाली महिला उद्यमीका चुनौती

कुनै पनि मौद्रिक नीति, आर्थिक नियमावली तथा आवधिक योजना तर्जुमा गर्दा महिला उद्यमी पनि हुन्छन् भन्ने ख्यालै गरिएको पाइन्न।

बहादुरीको कहालीलाग्दो व्यापार

एक नेपालीको पीडा चूपचाप हेरेर बस्नु, अनि पुर्खाको प्राण आहुतिले आर्जेको बहादुरीको परिचय बेचेर खानु नै यतिबेला नेपालीको नियती बनेको छ।

२५ अर्बको फास्ट ट्रयाक ठेक्कामा सेनापति शर्माले जवाफ दिँदै

सेनाले आह्वान गरेको बोलपत्रमा ‘कानुनी छिद्र’को फाइदा उठाउँदै निर्माण कम्पनीहरू सेना र सरकारी उच्च अधिकारीलाई प्रभावमा पारेर आफ्नो पक्षमा ठेक्का पार्न लविङ गरेको आरोप छ।

सांसद विकाससँग नजोडिए जनताका समस्या कसले सम्बोधन गर्ने? : सांसद अधिकारी (अन्तर्वार्ता)

नेपाली कांग्रेसका नेता एवं धादिङ क्षेत्र नं. २ का सांसद रामनाथ अधिकारी संघीय संसद्को एकबर्से उपलब्धिबाट सन्तुष्ट हुने अवस्थामा आफू नरहेको बताउँछन्।

पाँच तारे होटलमा २७ अर्ब लगानी

मुलुकमा १९ वटा पाँच तारे होटल दर्ता भएका छन्, ती मध्ये १८ वटा सञ्चालनमा छन्। सञ्चालित पाँचतारे होटलमा कुल लगानी करिब २७ अर्बं रूपैयाँ पुगेको छ। पर्यटन विभागको तथ्यांक अनुसार पाँच तारे होटलहरूमध्ये १८ वटाको कुल लगानी २६ अर्ब ९८ करोड २५ लाख ४१ हजार रूपैयाँ रहेको छ।

एस इन्स्टिच्युटमा ‘क्रियटर्स च्याम्पियन’

नेपाल रिपब्लिक मिडियाले काठमाडौंको एस इन्स्टिच्युट अफ म्यानेजमेन्टमा मंगलबार ‘क्रियटर्स च्याम्पियन’ कार्यक्रम गरेको छ। यसअघि विराटनगर र बुटबलमा क्रियटर्स च्याम्पियन कार्यक्रम भब्यतापूर्वक सम्पन्न भइसकेको छ।

श्रीलङ्काका विदेशमन्त्री साब्री आज नेपाल आउँदै, यस्ता छन् कार्यक्रम

नेपाल–श्रीलङ्का संयुक्त आयोगको पहिलो बैठकमा सहभागी हुन उनी नेपाल आउन लागेका हुन्।

पोखरा प्लेअफ पुग्ने पहिलो टोली

बुटवल लुम्बिनीसँग गोलअन्तरले पछि पर्दा नेपाल सुपर लिग (एनएसएल) को पहिलो संस्करणमा शीर्ष चारभित्र रहन असफल पोखरा थन्डर्स जारी दोस्रो सिजनमा भने प्लेअफ पुग्ने पहिलो टोली बनेको छ।

सतीशलालको घरैमा बसेको छु, अहिले पनि कुरा हुन्छ:प्रधानमन्त्री

समिति बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले एनसेलको सेयर खरिदबिक्रीमा गडबडी भएको शंका लागेको बताए।

नेपाल सुपर लिगः इलामले ललितपुरलाई हरायो

नेपाल सुपर लिग (एनएसएल)फुटबल प्रतियोगितामा स्पोर्टिङ इलामले ललितपुर सिटी एफसीलाई पराजित गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्