१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

नेपाल सुपर लिगः आज धनगढी र झापा भिड्दै

नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज धनगढी एफसी र झापा एफसीबीच खेल हुँदैछ। दरशथ रङ्गशालामा हुने आजको खेल साँझ ५ बजेबाट सुरु हुनेछ।

दोस्रो स्थानमा रहेको धनगढी आजको खेलमा जित निकाल्दै प्ले अफमा पुग्न चाहन्छ भने झापाको प्ले अफमा पुग्ने सम्भावना कमजोर देखिएको छ।

६ खेल खेलेको धनगढीले ३ खेलमा जित र ३ मा बराबरी गरेको छ। जबकी समान ६ खेल खेलेको झापाले १ मा मात्रै जित हात पारेको छ। ४ खेल बराबरी गर्दा १ मा पराजित भएको छ। 

प्रकाशित: ४ पुस २०८० ०२:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App