२३ आश्विन २०८१ बुधबार
image/svg+xml

असार १५ गते कर्णालीमा बिदा

कर्णाली प्रदेश सरकारले असार १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। राष्ट्रिय धान दिवसको अवसरमा असार १५ मा प्रदेशका जुम्लाबाहेक सबै जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ।

लघु चलचित्र ‘सन्ताप’ सार्वजनिक

एभरेष्ट फिल्म एकेडेमीमा अध्यनरत विद्यार्थीले निर्माण गरेको लघु चलचित्र ‘सन्ताप’ सार्वजनिक भएको छ। सामाजिक विषयवस्तु माथि समेटिएर निर्माण भएको ‘सन्ताप’ लाई बिहीबार युट्युबमार्फत सार्वजनिक गरिएको हो।

किस्ता तिर्ने समय नथपे बैंकलाई गाडी बुझाउँछौ: व्यवसायी

कोरोना भाइरस संक्रमणका कारण गरिएको लकडाउले सार्वजनिक सवारी नचलेको तीन महिना पुगेको छ। दैनिक हजारौं यात्रु बोकेर विभिन्न गन्तव्यसम्म गुड्दै आएका ती सवारी कोरोनाको मारमा परेर कामविहीन भएर थन्किएका छन्। सञ्चालनमा नआएका ती सवारीमा निर्भर हजारौं व्यवसायी र मजदुर पनि फुर्सदिला बनेका छन्।

‘किस्ताको समय नथपिए गाडी बुझाउँछौ’

कोरोना भाइरस संक्रमणका कारण गरिएको लकडाउले सार्वजनिक सवारी नचलेको तीन महिना पुगेको छ । दैनिक हजारौं यात्रु बोकेर विभिन्न गन्तव्यसम्म गुड्दै आएका ती सवारी कोरोनाको मारमा परेर कामविहीन भएर थन्किएका छन् । संचालनमा नआएका ती सवारीमा निर्भर हजारौं व्यावसायी र मजदुर पनि फुर्सदिला बनेका छन् ।

प्रहरी भन्छ : बदला, रिस र आवेगले पाँच जनाको ज्यान लियो

साेमबार भैसी फार्म भित्र भएको पाँच जनाको हत्यामा संलग्न मुख्य अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । रुपन्देहीको तिलोत्तमा १० मैनहवास्थित गंगादेवि पशुपंक्षी फार्ममा कार्यरत तीन जना सहित पाँच जनाको हत्यामा संलग्न मुख्य अभियुक्त सुर्खेतका झसेन्द्र बहादुर सिंजालीलाई प्रहरीले बुधबार सार्वजनिक गरेको हो ।

अनियमितता गर्ने बाटो खुला

सरकारले जिटुजीको नाममा सार्वजनिक खरिदलाई बिनाप्रतिस्पर्धा र संकुचित पार्ने गरी सार्वजनिक खरिद ऐन, २०६३ संशोधन गर्न लागेको विज्ञहरुले आरोप लगाएका छन् ।

सार्वजनिक यातायात सञ्चालनसम्बन्धी छलफल शुरु

सरकारले अवस्था हेरेर बन्दाबन्दीको स्वरुपमा परिवर्तन गर्ने तयारी गरिरहँदा सार्वजनिक यातायातलाई पनि कसरी सञ्चालन गर्न सकिन्छ भनी छलफल शुरु भएको छ।

सार्वजनिक शिक्षाको दायित्व निजीको काँधमा

संविधानले नेपाललाई ‘स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्म निरपेक्ष, समावेशी, लोकतन्त्रतात्मक, समाजवादउन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य’ का रूपमा परिभाषित गरेको छ। संविधानमा जोड दिइएको ‘समाजवादउन्मुख’ भन्ने पदावलीको महत्व ठूलो छ।

सार्वजनिक शिक्षाको दायित्व निजीको काँधमा

संविधानले नेपाललाई ‘स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्म निरपेक्ष, समावेशी, लोकतन्त्रतात्मक, समाजवादउन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य’ का रूपमा परिभाषित गरेको छ। संविधानमा जोड दिइएको ‘समाजवादउन्मुख’ भन्ने पदावलीको महत्व ठूलो छ।

सार्वजनिक भवनमा क्वारेन्टिन बनाउन नपाइने रिट खारेज

उच्च अदालत सुर्खेत इजलास जुम्लामा सार्वजनिक भवनमा क्वारेन्टिन बनाउने नपाइने रिट खारेज गरेको छ । जुम्लाको निर्माण व्यवसायी संघको भवनमा क्वारेन्टिन बनाउन नपाईने भन्दै अदालतमा परेको रिटको सुनुवाई गर्दै उच्च अदालतले सार्वजनिक भवनमा क्वारेन्टिन बनाउन नपाइने रिट खारेज गरेको हो ।

कर्णाली प्रदेशमा २०७७ भरी ७ दिन सार्वजनिक विदा

कर्णाली प्रदेश सरकारले कर्णालीमा वर्षमा ७ दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । २०७७ सालमा वर्षमा ७ दिन सार्वजनिक विदा दिने र सो को सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको हो ।

संघीय संसद्को लोगोमा राखियो अद्यावधिक नक्सा

सरकारले नेपालको सम्पूर्ण भूभाग समेटिएको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेसँगै संघीय संसद्को प्रतीक चिह्न (लोगो) परिवर्तन गरिएको छ।

अर्को कमिसन काण्ड

सार्वजनिक खरिद प्रक्रियाका संसारमै आआफ्नै तौरतरिका र नीतिनियम छन्। सबै मुलुकले आफैँ बनाएका यिनै नियम/कानुनमा बाँधिएर सरकारका लागि आवश्यक वस्तु तथा सेवा खरिद गर्छन्।

दोस्रोपटक बेपत्ताको सूची सार्वजनिक

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले २५ सय ६ जना बेपत्ताको सूची दोस्रोपटक सार्वजनिक गरेको छ। सार्वजनिक गरिएकामध्ये खानेपानी मन्त्री बीना मगरको नामसमेत बेपत्ता सूचिमा उल्लेख छ।

भाउजु हत्या गर्ने देवरहरु प्रहरीद्वारा सार्वजनिक

आठराई गाउँपालिका–४ ईवास्थित तीन सल्लेकी बिन्दा पुरीको हत्यारालाई प्रहरीले आज सार्वजनिक गरेको छ। पुरीका हत्याराहरु २५ वर्षीय बालकृष्ण पुरी र ३२ वर्षीय सुरेन्द्र पुरीलाई जिल्ला प्रहरी कार्यलय तेह्रथुमले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्