२३ आश्विन २०८१ बुधबार
image/svg+xml

सरकारीस्तरबाटै मासिन्छन् सार्वजनिक जमिन

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले केही दिनअघि घोराही बजार क्षेत्रमा रहेको १३ कठ्ठा १८ धुर जग्गा ठेक्कामा दिने निर्णय ग-यो। मासिक प्रतिकठ्ठा दुई हजार पाँच सय रुपैयाँका दरले ठेक्कामा दिने निर्णयमा पुगेको प्रतिष्ठानले ठ ग-यो।

प्रस्तावित विद्युत् महसुलबारे सार्वजनिक सुनुवाई हुने

विद्युत् नियमन आयोगले नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिबाट विद्युत् महसुल निर्धारणको लागि आएको प्रस्तावमाथि चैतको दोस्रो सातादेखि सार्वजनिक सुनुवाई गर्ने भएको छ।

सामसङका दुई नयाँ फोन ए७१ र ए५१ ग्यालेक्सी सार्वजनिक

सामसङ इलेक्ट्रोनिक्सले आफ्नो ए सिरिज अन्तर्गत हालै ग्यालेक्सी ए७१ तथा ग्यालेक्सी ए५१ सार्वजनिक गरेको छ। आफ्नो ए सिरिजमा अर्थपूर्ण आविष्कारका रुपमा यी फोनहरुलाई कम्पनीले लिएको छ । ग्यालेक्सी ए७१ तथा ए५१ मोबाइलहरुमा विभिन्न विशषताहरु विद्यमान छन्।

सार्वजनिक स्थानमा धूमपान रोक्न निर्देशन

सरकारले सार्वजनिक स्थानमा धूमपान एवं सुर्तीजन्य पदार्थ निषेध गर्न देशभरका स्थानीय तहलाई निर्देशन दिएको छ।

२० बिगाहा विवादित जग्गा सार्वजनिक कामय

जितपुर सिमरा उपमहानगरपालिका र परवानीपुर गाउँपालिकामा गरेर दुईवटा स्थानीय तहहरुमा रहेको प्रद्युम्नराज पाण्डेको नामको विवादित जग्गालाई मालपोत कार्यालय सिमराले बिहीबारदेखि सार्वजनिक कामय गरेको छ।

सार्वजनिक जग्गा हिनामिना गर्ने थप एक पक्राउ, अर्का एकलाई पक्राउ पूर्जी जारी

सर्वोच्च अदालतको सरकारी छाप दस्तखत किर्ते गरेर सार्वजनिक जग्गा हिनामिना गर्ने प्रकारणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ भने अर्को एक जनालाई पक्राउ पूर्जी जारी गरेको जनाएको छ। पक्राउ पर्नेमा भक्तपुर निवासी सुरेश तिमिल्सिना रहेका छन् भने प्रद्युम्नराज पाण्डेलाई पक्राउ पूर्जी जारी गरिएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक गोबिन्द पुरीले बताएका छन्।

सार्वजनिक सुनुवाइमा पनि सत्ता र प्रतिपक्ष

सामान्यतया सार्वजनिक सुनुवाइ कार्यक्रममा जनचासोका विषयमा जो कोहीले पनि प्रश्न गर्न पाउनुपर्ने हो। जवाफदेही पक्षलाई जिम्मेवार बनाउन सत्ता वा प्रतिपक्ष नभनी जिज्ञासा राखिन्छ। तर खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको सार्वजनिक सुनुवाइमा यस्तो देखिएन।

सार्वजनिक सुनुवाइमा सत्ता र प्रतिपक्ष

सामान्यत: स्थानीय तहको सार्वजनिक सुनुवाइ कार्यक्रममा पारदर्शिताका विषयमा जो कोहीले प्रश्न गर्न पाउँछन्। जवाफदेही पक्षलाई जिम्मेवार बनाउन सत्ता वा प्रतिपक्ष नभनी जिज्ञासा राखिन्छ।

सार्वजनिक सुनुवाईमै ‘सत्तापक्ष र प्रतिपक्ष’

सामान्यत: स्थानीय तहको सार्वजनिक सुनुवाई कार्यक्रममा पारदर्शीताका विषयमा जो कोहीले प्रश्न गर्न पाउँछन्। जवाफदेही पक्षलाई जवाफदेही र जिम्मेवार बनाउन सत्तापक्ष वा प्रतिपक्षको रुपमा नहेरी जिज्ञासा राख्न सक्छन्।

चीनका सार्वजनिक उडान जारी रहने : विदेश मन्त्रालय

चीनको विदेश मन्त्रालयका प्रवक्ता हुआ चुन्निङले सार्वजनिक उडानहरूलाई अवरूद्ध नगरिने र सरकारले आफ्ना नागरिकहरूलाई जहाँ भए पनि घर फर्कन चाहेको समयमा सहज व्यवस्था उपलब्ध गराउने बताएकी छन्।

महोत्तरीमा सार्वजनिक दलान निर्माण कार्य सुरु

मटिहानी नगरपालिका वडा नं. ८ र ९ मा रहेको दलित वस्तीमा सार्वजनिक दलान निर्माण कार्य प्राराम्भ भएको छ।

सार्वजनिक जग्गा निजी व्यवसायिक संस्थालाई दिन खोज्दा विरोध

नगरपालिकाले सार्वजनिक जग्गा निजी सस्थालाई दिन खोज्दा स्थानियले विरोध गरेका छन्। रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ मणिग्राम राधाकृष्ण चोकमा अवस्थित एक वडा एक पार्क अवधारणा अन्तर्गत रहेको संरक्षीत जग्गा स्थानीय तहले निजी व्यवसायिक सस्थालाई दिन खोज्दा स्थानीयको विरोध भएको हो।

काँग्रेसद्वारा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभामा रोजगारीको दीर्घकालीन प्रबन्ध सम्बन्धि जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ ।

ट्रम्पको मध्यपूर्व शान्ति योजना सार्वजनिक : प्यालेस्टिनीद्वारा अस्वीकार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लामो समयदेखि अपेक्षा गरिएको उनको मध्यपूर्व शान्ति योजना सार्वजनिक गर्दै जेरूसलेमलाई इजरायलको अविभाजित राजधानी कायम राख्ने वाचा गरेका छन्।

पुरी अझै फरार, नेकपा मौन

हडपिएको जग्ग खोजी गर्दै नापीमा गयो, मालपोत जानु भन्छन्, मालपोत जाँदा गगन पुरीलाई भेटेर मिलाउनुहोस् भन्छन्। रहस्य बुझी नसक्नु छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्