२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

सापकोटालाई सभामुख नबनाउन अपिल

राजनीतिक भागबण्डाको आधारमा संक्रमणकालीन न्याय आयोगहरूमा नाम सिफारिस भएलगत्तै प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता भएका अग्नि सापकोटालाई सभामुख नबनाउन सार्वजनिक अपिल गरिएको छ।

माघीमा कर्णाली प्रदेशमा सार्वजनिक बिदा

कर्णाली प्रदेश सरकारले थारु जातिको मुख्य पर्व माघीमा सार्वजनिक बिदा दिने भएको छ। प्रदेश सरकारको गत कात्तिक १९ गते बसेको मन्त्रिपरिषद् बैठकले माघी पर्वमा बिदा दिने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा माघ १ गते सार्वजनिक बिदा हुनेगरी सूचना प्रकाशन गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले जानकारी दिए।

यसरी पक्राउ परे सार्वाजनिक सवारीमा अश्लील गतिविधि गर्ने रवीन रुचाल

सार्वजनिक सवारी साधानभित्र अश्लील गतिविधि गर्ने युवकलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ। अभियुक्त तनहुँको तत्कालीन अरुणोदय गाविस घर भई हाल चितवनको भरतपुरस्थित विकासचोक बस्ने २१ वर्षीय रवीन सार्की भनिने रवीन रुचाल छन्।

नुवाकोटका दुई स्थानीय तहमा पृथ्वीजयन्तीमा सार्वजनिक बिदा

तत्कालिन श्री ५ वडामहाराजधिराज पृथ्वीनारायण शाहको २९८ औँ जन्मजयन्तीको अवसरमा नुवाकोटको दुई स्थानीय तहले आइतबार सार्वजनिक बिदा दिएको छ।

सार्वजनिक गाडीमा गीत बजाउन नपाइने

सार्वजनिक यातायातका साधानमा अब गीत बजाउन नपाइने भएको छ। सार्वजनिक गाडीमा गीतकै कारणले दुर्घटना बढ्दै गएको भन्दै यातायात व्यवस्था विभागले सार्वजनिक सूचना मार्फत म्युजिक सिस्टम नराख्न निर्देशन दिएको छ।

सार्वजनिक खरिद ऐन र निमावली परिवर्तन हुँदा विकास निर्माण प्रभावित : अध्यक्ष सिंह

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रबि सिंहले धेरै पटक सार्वजनिक खरिद ऐन संशोधन गरिँदा आर्थिक गतिबिधिहरु प्रभावित भएको बताएका छन्। सल्लाह सुझाव बिना एकलौटीरुपमा खदिर ऐन र नियमावली संशोधन गरिँदा विकास निर्माण नै ठप्प भएको उनले बताए। कपिलवस्तु निर्माण व्यवसायी संघले तौलिहवामा राखेको नौं साधारण सभाको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्।

रुग्ण आयोजना एक वर्षभित्रै सक्छौं'

सरकारले हालसालै सार्वजनिक खरिद नियमावलीको नवौं संशोधन गरेपछि नेपाल निर्माण व्यवसायी महासंघले म्याद थप गरिएको एक वर्षभित्रै वर्षाैंदेखि रुग्ण आयोजना निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ। सरकारले गतसाता सार्वजनिक खरिद नियमावलीको नवौं संशोधनमार्फत रुग्ण आयोजनाको म्याद एक वर्ष थप्ने र ठेक्का सम्झौता गर्दा मात्रै बैंक क्रेडिटलाइन आवश्यक पर्ने व्यवस्थागरेको थियो।

भ्रमण वर्ष उद्घाटन गर्न चौदण्डीगढी नगरपालिकामा सार्वजनिक विदा

उदयपुरको चौदण्डीगढी नगरपालिकाले ‘नेपाल भ्रमण वर्ष २०२०’ को अवसरमा सार्वजनिक बिदा दिएको छ।

सार्वजनिक जग्गा जोगाउँदै जनप्रतिनिधि

काठमाडौं महानगरपालिकाका तीन जनप्रतिनिधिको प्रयत्नले अतिक्रमित सार्वजनिक जग्गा फिर्ता ल्याएर धमाधम पार्क बनाउने काम भइरहेको छ।

सार्वजनिक जग्गा अतिक्रमण हटाउन प्रशासन सक्रिय

काठमाडौंका सार्वजनिक बाटो, नदी, कुलो, चिहानघर तथा राजकुलोलगायत सार्वजनिक जग्गा हडपेर घर–टहरा निर्माण गरिएको विषयमा परेका उजुरीमा विशेष छानबिन भइरहेको छ।

ठेक्का सम्झौतामामात्र बैंक क्रेडिडलाइन

बोलपत्रमा सहभागी हुँदा सबै ठेकेदारले बैंक क्रेडिटलाइन समावेश गर्नुपर्ने व्यवस्थाले अनावश्यक खर्च बढाएको भन्ने निर्माण व्यवसायीको गुनासोलाई सरकारले सम्बोधन गरेको छ।

२० निर्माण कम्पनी कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले चालु आर्थिक वर्षको साउनयता २० वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेर कारवाही गरेको छ। ठेक्का सम्झौताको सर्तबमोजिम काम नगर्ने निर्माण कम्पनीलाई कालोसूचीमा राखेको कार्यालयको भनाइ छ।

ज्यान मुद्दाका फरार अभियुक्त सार्वजनिक

जिल्ला प्रहरी कार्यालय खोटाङले कर्तव्य ज्यान मुद्दाका फरार तीन अभियुक्तलाई पक्राउ गरेर सार्वजनिक गरेको छ।

विद्यार्थी नेता शाहीको अवस्था सार्वजनिक गर्न माग

नेत्रविक्रम चन्द्र विप्लव निकट विद्यार्थी संगठनका नेता प्रेमवहादुर शाहीको अवस्था सार्वजनिक गर्न जाजरकोटका अधिकारकर्मीहरुले सरकारसंग माग गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्